back

झापाली समाज अमेरिका गठन

वि.सं.२०७४ पुस ३ सोमवार

363 

shares

mukundal-dhungel

अमेरिकामा रहेका झापाली तथा नेपालीहरुलाई आपत विपतमा सहयोग गर्दै आफ्नो जन्मभूमि र देशको बिकासमा सहयोग पुर्याउने उद्देश्यका साथ झापाली समाज अमेरिकाको गठन भएको छ। डा शम्भु ढुँगानाको सभापतित्वमा भएको टेलिकन्फरेन्स भेलाले मुकुन्द ढुंगानाको अध्यक्षतामा बाक़ी सदस्य कार्यसमितिले मनोनीत गर्ने गरी २५ सदस्यीय समिती गठन गरेको छ ।

समाजको पदाधिकारीहरुमा
अध्यक्ष        :  मुकुन्द ढुंगाना
उपाध्यक्षहरु : साहित्यकार सिता पाण्डे, प्रदीप वस्नेत अनिल ओली
महासचिव    :  निलम बिमली र
सदस्यहरुमा :  डा लिला खतिवडा, डा खगेन्द्र दाहाल, डिल्ली थापा, डा पर्शुराम दाहाल, मोहन निरौला, मोहन ओली, दिपक पाण्डे, गोपाल प्याकुरेल, विदुर खतिवडा, याम सिटौला, सावित्रा ओली कविन्द्र सिटौला, टिका पौडेल र बादल भुजेललाई चयन गरेको छ।

डा शम्भु ढुंगाना, हेम पाठक, डा गोपी उप्रेती, प्रेम संग्रौला, डा तुलसी उप्रेती, साहित्यकार कृष्ण धराबासी र डा मदन उप्रेती रहेको सात सदस्यीय सल्लाकार समितीको पनि चयन गरिएको  छ।

भेलालेलाई समाजसेवी हेम पाठक अतिथि र अन्तराष्ट्रीय झापाली समाजका उपाध्यक्ष प्रमोद सिटौलाले विशेष अतिथीको रुपमा सम्बोधन गर्नुभएको थियो। भेलामा एनआरएनए आईसीसी सदस्य बेद बस्नेत, एनआरएनए एनसीसी अमेरिकाका उपाध्यक्ष रामकुमार सुवेदी र डा गोपी उप्रेतीले सम्वोधन गर्नुभएको उक्त भेलाको सन्चालन निलम बिमलीले गर्नुभएको थियो।

तदर्थ समितीलाई विधान तयार गरी संस्था दर्ता गर्ने र झापालीहरुको लगत सकंलन गरी अमेरिकाको विभिन्न राज्यहरुमा कमिटी गठन गरी सम्मेलन गर्ने म्यान्डेट पनि भेलाले दिएको छ।

वि.सं.२०७४ पुस ३ सोमवार १५:१९ मा प्रकाशित

सांसद भगबती चौधरी ‘वर्ल्ड बुक अफ रेकर्ड’द्वारा लण्डनमा सम्मानीत

सांसद भगबती चौधरी ‘वर्ल्ड बुक अफ रेकर्ड’द्वारा लण्डनमा सम्मानीत

काठमाडौं । नेपालको लोकतान्त्रिक मूल्य मान्यता र राष्ट्रिय अखण्डताको प्रवद्र्धनमा...

नरेश भट्टमाथि दुई वटा अभियोग

नरेश भट्टमाथि दुई वटा अभियोग

काठमाडौँ । केहि समयअघि अमेरिकाको मानसासमा बेपत्ता भएकी ममता काफ्लेको...

जिपी फाउण्डेसद्वारा उडसाईड परीसरमा निःशुल्क खाद्यान्न वितरण

जिपी फाउण्डेसद्वारा उडसाईड परीसरमा निःशुल्क खाद्यान्न वितरण

गिरिजाप्रसाद कोइराला फाउन्डेसन (जिपी फाउण्डेसन)अमेरिकाले नोभेम्बर २८, २०२४ मा न्युयोर्क...

फिप्ना अमेरिकाको आयोजनामा मेन्टल हेल्थ फस्र्ट एड प्रशिक्षण

फिप्ना अमेरिकाको आयोजनामा मेन्टल हेल्थ फस्र्ट एड प्रशिक्षण

अमेरिका । नेपाल आदिवासी जनजाति महासङ्घ अमेरिका (फिप्ना) ले मेन्टल...

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका स्वीकृत गरिएकाेमा एनआरएनए उत्साहित

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका स्वीकृत गरिएकाेमा एनआरएनए उत्साहित

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)ले धितोपत्र निष्काशन तथा बाँडफाँड (आठौँ...

गोरखाली समाज फ्रान्समा नयाँ कार्यसमिति चयन, देउसीभैलो पनि खेलियो

गोरखाली समाज फ्रान्समा नयाँ कार्यसमिति चयन, देउसीभैलो पनि खेलियो

गोरखाली समाज फ्रान्सको अधिबेशन नयाँ कार्यसमिति निर्वाचन गर्दै सम्पन्न भएको...