back
CTIZAN AD

थापाद्धारा वृद्धाआश्रममा सहयोग

वि.सं.२०७४ पुस ९ आइतवार

609 

shares

help1९ पुस, काठमाडौं । माओवादी केन्द्रकी नेतृ पार्वती थापाले वृद्धाआश्रममा पुगेर वृद्धवृद्धालाई खाना खुवाएकी छन् ।
हजुर वुवा चेत बहादुर थापाको पुण्य तिथि र आफ्ना पुर्वजहरुको स्मरण गर्दै थापाले गोंगवुमा रहेको हिमालय वृद्धा आश्रममा पुगेर वृद्धाहरुलाई खाना खुवाउनुका साथै खाद्य सामग्री वितरण गरेकी हुन् ।
तारकेश्वर नगर कमीटीकी सचिव तथा नेपाल उद्योग व्यापार संघकी केन्द्रीय महिला विभाग प्रमुख समेत रहेकी थापाले उक्त वृद्धाआश्रममा ३३ जना वृद्धवृद्धाहरुलाई खाना खुवाउनुका साथै आश्रमको लागि चिनी, चियापत्ति, हर्लिक्स, विस्कुट लगायतका खाद्य समाग्री वितरण गरेकी थिइन् ।

वि.सं.२०७४ पुस ९ आइतवार ०५:२४ मा प्रकाशित

काभ्रे-२ मा रास्वपाको अग्रता

काभ्रे-२ मा रास्वपाको अग्रता

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २...

जनताको भावनाअनुसार हामीले काम गरेर देखाउनुपर्छः नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रञ्जु

जनताको भावनाअनुसार हामीले काम गरेर देखाउनुपर्छः नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रञ्जु

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं १...

कैलालीका तीन क्षेत्रमा रास्वपा र एक-एक क्षेत्रमा एमाले र नेकपाको अग्रता

कैलालीका तीन क्षेत्रमा रास्वपा र एक-एक क्षेत्रमा एमाले र नेकपाको अग्रता

सुदूरपश्चिम । प्रतिनिधिसभा सदस्यको जारी मतगणनाका क्रममा कैलाली निर्वाचन क्षेत्र...

१० हजार बढी मत ल्याएर रुकुम पूर्वबाट विजय भए संयोजक प्रचण्ड

१० हजार बढी मत ल्याएर रुकुम पूर्वबाट विजय भए संयोजक प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम...

काठमाडौँ-६ बाट रास्वपाका उम्मेदवार खनाल विजयी

काठमाडौँ-६ बाट रास्वपाका उम्मेदवार खनाल विजयी

काठमाडौँ । काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी...

रुकुम पूर्वबाट ‘प्रचण्ड’ विजयको नजिक

रुकुम पूर्वबाट ‘प्रचण्ड’ विजयको नजिक

रुकुम पूर्व । रुकुम पूर्वमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा...