back
CTIZAN AD

झलक बिबशको “सान्नानी ” डिजिटल बजारमा सार्वजनिक

वि.सं.२०७४ पुस ११ मंगलवार

753 

shares
photo
११  पौष, विराटनगर   ।    नेपाली  पप गितको क्षेत्रमा सुपरिचित गायक,निर्देशक एबम सङ्गितकार झलक बिबशको “सान्नानी ” बोलको गित सार्वजनिक भएको छ । नेपाली पप गीत सान्नानीले यतिबेला चर्चा कमाउन सफल भएको छ ।
झलकले आफ्नो “जुन तारा ” एल्बमको अपार सफलतापछि ”सान्नानि “लाइ बजारमा ल्याएका हुन भने नेपाली लोक पप क्षेत्रमा उनका गितहरुको दर्शक तथा श्रोताले अधिक मात्रामा रोजाइ गर्ने गरेका छन । झलक बिबसले “तिम्रो सम्झनाम” झकास ,जुन तारा  र  सान्नानी पर्खन गरि चार एल्बम बजारमा ल्याइसक्नुभएको छ ।
“सान्नानि ” एल्बममा चार गीत समाबेश गरिएको छ । सान्नानी एल्बम भित्र रहेको ूसान्नानी पर्खनू गीतमा सब्द कार्की सर,स्वर र सङ्गितरनिर्देशक  उहाँकै रहेको छ । अभिनयमा उहाँ सङ्गै अहिलेका जम्दै गरेका हट नायिका अप्सरा राइले साथ दिनु भएको छ ।

वि.सं.२०७४ पुस ११ मंगलवार ०८:१८ मा प्रकाशित

मिराज अर्यालको निर्देशनमा ‘उडी जाने बनको चरी’ सार्वजनिक

मिराज अर्यालको निर्देशनमा ‘उडी जाने बनको चरी’ सार्वजनिक

https://youtu.be/ibrt_hZ0XU0?list=RDibrt_hZ0XU0   काठमाडौँ । मिराज अर्यालको निर्देशनमा बहुप्रतिक्षित लोकदोहोरी गीत...

चलचित्रको सफलतामा गीतसङ्गीतको भूमिका

चलचित्रको सफलतामा गीतसङ्गीतको भूमिका

काठमाडौँ । चलचित्र क्षेत्रमा सक्रिय कलाकर्मीहरूले दर्शकलाई चलचित्र भवनसम्म ल्याउन...

चलचित्र ‘गुरु आमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने

चलचित्र ‘गुरु आमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने

काठमाडौं । प्रेम सोनी सुनारले निर्माण गरेको नेपाली कथानक चलचित्र...