Logo
३० श्रावण २०७९, सोमबार
     Mon Aug 15 2022
E-paper
  English Edition
   Unicode
Logo

रोनाल्डोले फेरि जिते ग्लोबल सकर अबार्ड



ronaldo

१४ पुस, काठमाडौँ । वर्षको उत्कृष्ट खेलाडीलाई प्रदान गरिने ग्लोबल सकर अबार्ड २०१७ को उपाधि पोर्चुगल तथा रियल म्याड्रिडका स्ट्राईकर क्रिस्टियानो रोनाल्डोलाई प्रदान गरिएको छ ।
दुर्वईमा आयाोजित एक कार्यक्रममा रोनाल्डोलाई उक्त अवार्ड प्रदान गरिएको हो । तर रोनाल्डो भने भौतिक रुपमा उक्त कार्यक्रममा उपस्थित भएका थिएनन् । उनले भिडियो मार्फत अवार्ड प्रदान गरेकोमा धन्यवाद दिएका थिए ।
यसै गरि रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदान वर्षको उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् । यस्तै यसै सिजन सन्यास लिएका ईटलियन खेलाडी फ्रान्सेस्को टोट्टीलाई करियर अवार्ड प्रदान गरिएको छ भने वार्सिलोनाका पुर्व खेलाडी कार्लेस पुयोललाई समेत उनको लामो फुटबल करियरको सम्मान गर्दै अवार्ड प्रदन गरिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

काठमाडौं । बेलायत र युएई पठाइदिन्छु भनेर २२ लाख बढी ठगी गर्ने २ जना

कोरोना कहर पछाडि विस्तारै तंग्रदै गरेको अर्थतन्त्रमा केही आशाका किरण पनि देखा पर्न थालेका

काठमाडौं । एक पछि अर्को गर्दै पार्टी परिवर्तन गरिरहेका नेपाल समाजवादी पार्टीका संयोजक डा.