Logo
२८ श्रावण २०७९, शनिबार
     Sat Aug 13 2022
E-paper
  English Edition
   Unicode
Logo

म्यान्चेष्टर सिटीको विजयी यात्रा रोकियो



palace vs city'

१७, पुस, एजेन्सी । प्रिमियर लिगमा १८ खेल देखि अपराजित रहदैँ आएको म्यान्चेष्टर सिटीको विजयी यात्रा टुंगिएको छ । हिजो साझ सम्पन्न खेलमा क्रिस्टल प्यालेससँग बराबरीमा रोकिएसँगै लिग लिडर सिटीको विजयी यात्रा १९ औँ खेलमा टुंगिएको हो ।
१८ खेलको अपराजित यात्रा प्रिमियर लिग ईतिहासकै लामो विजयी शृङखला समेत हो । बराबरीका बाबजुद सिटीको २१ खेलबाट ५९ अंकसहित दोस्रो स्थानको चेल्सी भन्दा १४ अंकले अगाडी छ । दोस्रो स्थानको  चेल्सीको  समान  २१  खेलबाट ४५ अंक  रहेको छ  । भने    म्यान्चेष्टर   युनाईटेडको ४४  अंक सहित तेस्रो  तथा लिभरपुल २१ अंक  सहित  चौथो  स्थानमा  छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

कञ्चनपुर । भीमदत्त नगरपालिका– १४ स्थित नयाँ कटानका दिलबहादुर चौधरीले विदेशबाट फर्केपछि पशुपक्षी फार्म

काठमाडौं । २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले)ले स्याङ्जाका दुवै निर्वाचन क्षेत्र जितेको

काठमाडौं । स्थानीय निर्वाचनमा जस्तै प्रदेश र प्रतिनिधिसभा चुनावमा पनि एमाले एक्लो हुने भएको