back
CTIZAN AD

मेला हेरेर फर्केका दुई युवाको भिरबाट लडेर मृत्यु

वि.सं.२०७४ पुस २० बिहीवार

762 

shares

२० पुस, जाजरकोट । मेला हेरेर घर फर्कने क्रममा सिस्नेरी भिरबाट लडेर बुधबार जाजरकोटमा दुई युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कुशे गाउँपालिका–७ नारेका २८ वर्षीय किशोरकुमार सिंह र ३० वर्षीय जनकबहादुर नेपाली छन् । कुशे–५ ढिमेमा पाँच वर्षमा लाग्ने झादेउ मेला हेरेर फर्कने क्रममा उनीहरू भिरबाट लडेको प्रहरीले जनाएको छ । उनीहरू भीरबाट करिब पाँच सय मिटर तल खसेको र टाउकामा गम्भीर चोट लागेको बताइएको छ ।

वि.सं.२०७४ पुस २० बिहीवार ०३:०२ मा प्रकाशित

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

काठमाडौँ । नेपाल बीमा प्रधिकराणले बुधबार सार्वजानिका गरेको तथ्याङ्क अनुसार...

निर्जीवन बीमा व्यवसायमा उत्साह : चैत महिनामा मात्रै ५ अर्ब माथिको व्यवसाय

निर्जीवन बीमा व्यवसायमा उत्साह : चैत महिनामा मात्रै ५ अर्ब माथिको व्यवसाय

काठमाडौँ । नेपालका निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२÷८३...

ताकम-हिलापोखरी-सोलवाङ सडक स्तरोन्नति सुरु

ताकम-हिलापोखरी-सोलवाङ सडक स्तरोन्नति सुरु

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने वैकल्पिक सडक...

नगरपालिकाद्वारा हाटबजार सञ्चालन

नगरपालिकाद्वारा हाटबजार सञ्चालन

त्रिशूली (नुवाकोट) । नुवाकोटको विदुर नगरपालिकाले किसानले उत्पादन गरेको कृषिउपज...

फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ

फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ

चितवन । जिल्ला अदालतबाट फैसला भई फरार रहेका ५८० जनालाई...

अनुचित लेनदेनका तेह्र उजुरी

अनुचित लेनदेनका तेह्र उजुरी

चितवन । मिटरब्याज (अनुचित लेनदेन)बाट पीडित भएको गुनासो गर्दै यहाँका...