back

स्वदेश फिर्तीको माग गर्दै भुटानी राजालाई शरणार्थीको ज्ञापनपत्र

वि.सं.२०७४ पुस २४ सोमवार

195 

shares
RBB AD
NTC AD

२४ पुस, दमक । स्वदेश फिर्तीको माग गर्दै यहाँस्थित भुटान राष्ट्रिय मेलमिलाप समितिले आइतबार भुटानी राजालाई ज्ञापनपत्र पठाएको छ ।

सन् १९९० देखि शुरुवात भएको दक्षिण भुटानीको समस्याले अब पनि समाधानको मार्ग नखोजे भुटानको अन्तर्राष्ट्रिय क्षेत्रमा अपमान हुने भन्दै स्वदेश फर्कन इच्छुक शरणार्थीलाई देश फर्काउन माग गरिएको समितिका अध्यक्ष कृष्णवीर तामाङले बताए ।

समितिले इमेल र हवाई कुरियरको माध्यमबाट राजा जिग्मेकेशर वाङ्चुक र प्रधानमन्त्री छिरिङ तोब्गेलाई ज्ञापनपत्र पठाएको हो । लामो समयदेखि भुटान फर्कन चाहने शरणार्थी भुटानी नागरिक भएकाले अब पनि उनीहरुको समस्या सुनवाइ नगरे नेपालमा भुटानी शरणार्थीको अवस्था तिब्बती शरणार्थीको जस्तै हुने पत्रमा उल्लेख छ ।

भुटानी शरणार्थीलाई पनि पर्यटकको आकर्षण बनाउन खोजिएकाले यसले भुटानलाई नराम्रो असर पार्ने हुँदा भुटान सरकारले तत्काल कदम चाल्नुपर्ने समितिको प्रेषित पत्रमा उल्लेख गरिएको छ । रासस

वि.सं.२०७४ पुस २४ सोमवार ०३:२१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
रूग्ण उद्योगहरू पुनःसञ्चालनका लागि व्यवस्थित अध्ययन गरौँः प्रधानमन्त्री प्रचण्ड

रूग्ण उद्योगहरू पुनःसञ्चालनका लागि व्यवस्थित अध्ययन गरौँः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले विगतमा सरकारी स्वामित्वमा रहेका...

धनी र गरिबबीचको खाडल कम गर्न सक्नुपर्छ : सांसद केसी

धनी र गरिबबीचको खाडल कम गर्न सक्नुपर्छ : सांसद केसी

काठमाडौँ । प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले आयात प्रतिस्थापन गर्न नसके...

यी २८ जिल्लामा सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य

यी २८ जिल्लामा सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौँ । सरकारले सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि राष्ट्रिय परिचयपत्रलाई...

नेप्से घट्दा पनि करिब साढे ६ अर्बको कारोबार

नेप्से घट्दा पनि करिब साढे ६ अर्बको कारोबार

काठमाडौँ । यो सातामा कारोबारको अन्तिम दुई दिन पुँजी बजारमा...

बेनी-जोमसोम-कोरला सडकको म्याग्दी खण्डमा पहिरोको चुनौती

बेनी-जोमसोम-कोरला सडकको म्याग्दी खण्डमा पहिरोको चुनौती

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक निर्माण र...

दुई आवमा कर्णाली सरकरले एक सय १७ किलोमिटर कालोपत्र

दुई आवमा कर्णाली सरकरले एक सय १७ किलोमिटर कालोपत्र

काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेश सरकारले दुई आर्थिक वर्षमा प्रदेशभित्र...