back

ग्लोबल आइएमई बैंकको शाखा बाग्लुङ्गको बुर्तिवाङ्गमा

वि.सं.२०७४ माघ २ मंगलवार

369 

shares
NTC AD
Global IME AD

२ माघ, काठमाडौँ । ग्लोबल आइएमई बैंक लि।ले मिति २०७४ पौष ३० गते, आइतबार बाग्लुङ्ग जिल्लाको बुर्तिवाङ्गमा रहेको शाखाको औपचारिक उद्घाटन गरेको छ । उक्त शाखाको ग्लोबल आइएमई बैंकका श्री चन्द्र प्रसाद ढकाल ज्यू र बाग्लुङ्ग जिल्ला निर्वाचन क्षेत्र नंं २ का प्रतिनिधि सभा सदस्य श्री देवेन्द्र पौडेल ज्यूले संयुक्त रुपमा शाखाको औपचारिक उद्घाटन गर्नुभयो । त्यस्तै सोहि शाखामा खोलिएको एटिएम सेवाको ढोरपाटन नगरपालिकाका मेयर श्री देव कुमार नेपाली ज्यूले उद्घाटन गर्नुभयो ।
उक्त शाखा उद्घाटन समारोहमा बैंकका अध्यक्ष श्री चन्द्रप्रसाद ढकाल ज्यूले सबैका लागि बैंक भन्ने मुल नारालाई चरितार्थ गर्दे देशका देशका १४ वटै अञ्चलबाट सेवा प्रदान गर्न सफल भएको जानकारी दिदै बैंकिङ्ग सेवाको पहुँच भन्दा टाढा रहेका अन्य क्षेत्रमा पनि सम्भव भए शाखाको माध्यमबाट र शाखा विस्तार गर्न सम्भव नभएका स्थानमा शाखारहित बैंकिङ्ग सेवाको माध्यमबाट बैंकिङ्ग सेवा बिस्तार गर्दे जाने बताउनुभयो । त्यस्तै उहाँले बैंकले प्रदान गरिरहेका सुबिधाहरु जस्तै साना व्यवसायी कर्जा, कृषि कर्जा, रेमिट्यान्स सुविधा, होम लोन लगायतका सेवाको माध्यमबाट बुर्तिवाङ्ग क्षेत्रको आर्थिक सम्बृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा उद्योँग वाणिज्य संघ बाग्लुङ्गका प्रतिनिधिहरु, विभिन्न राजनितिक दलका स्थानिय प्रतिनिधि, स्थानिय समाजसेवि लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ११३ वटा शाखा, १२७ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर १४ वटा राजश्व संकलन काउण्टर ५९ शाखा रहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनीक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आईरहेको छ । त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।

वि.सं.२०७४ माघ २ मंगलवार ०६:५१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कतारका अमिरको नेपाल भ्रमणले पर्यटन व्यवसायी उत्साहित

कतारका अमिरको नेपाल भ्रमणले पर्यटन व्यवसायी उत्साहित

सिबी अधिकारी, काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद...

नेपाल लाइफद्वारा केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना सार्वजनिक

नेपाल लाइफद्वारा केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना सार्वजनिक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल लाइफ केटाकेटी...

युरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

युरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

हिमालको पानी कतारमा निर्यातको अवसर

हिमालको पानी कतारमा निर्यातको अवसर

प्रगति ढकाल, काठमाडौँ । नेपालले पानी निर्यात गरी आर्थिक समृद्धि...

पचाल झरनालाई ‘नेपालकै अग्लो झरना’ को मान्यता दिन आग्रह

पचाल झरनालाई ‘नेपालकै अग्लो झरना’ को मान्यता दिन आग्रह

मान्म (कालीकोट) । कालीकोटको पचाल झरना गाउँपालिका–३ मा रहेको पचाल...