Logo
३० श्रावण २०७९, सोमबार
     Mon Aug 15 2022
E-paper
  English Edition
   Unicode
Logo

सिन्धुपाल्चोक सेवा समाज युएईले ‘सोनाम ल्होछार साँझ’ मनाउदै



बौद्ध धर्मावलम्बीहरुको पर्व २८५४ खिं ल्हो अर्थात् सोनाम ल्होछारको अबसरमा आगामी फेब्रुअरी २ तारिखका दिन सिन्धुपाल्चोक सेवा समाज युएईले ‘ल्होछार सांस्कृतिक साँझ’ गर्ने भएको छ।

कार्यक्रमको मुख्य आकर्षक रहेका ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुम लोप्चन र शशीकला मोक्तान उक्त कार्यक्रमको लागी युएई आउन लागेका हुन्। कार्यक्रममा युएईमा रहेका कलाकारहरु को समेत जोड्दार प्रस्तुति रहनुका साथै सांस्कृतिक झल्कने अन्य झांकी प्रदर्शन पनि हुने आयोजकले हिमालय अनलाइन मिडियालाई जानकारी दिएका छन।

युएईको देरा(दुबईमा अबस्थित काल्टन टावर होटलमा आयोजना हुन लागेको सोनाम ल्होसार कार्यक्रम २ फेब्रुअरी शुक्रबारका दिन दिउसो २ बजे देखि बेलुकी ९स्३०बजे सम्म हुने छ। कार्यक्रमको सम्पुर्ण तयारी पूरा भै सकेको सिन्धुपाल्चोक सेवा समाज युएईका अध्यक्ष मनोज नेपालले जानकारी दिएका छन।

सम्पुर्ण युएईमा रहेका नेपालीहरुलाई उक्त कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल पारिदिन युएईमा रहेका नेपाली व्यापारीहरु, बुद्धिजिबि तथा समाजसेवीहरु, पत्रकारहरु, कलाकार एबं सुभ चिन्तकहरु सबैमा कार्यक्रम संयोजक शम्सेर योन्जनले अनुरोध गरेका छन।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

कोरोना कहर पछाडि विस्तारै तंग्रदै गरेको अर्थतन्त्रमा केही आशाका किरण पनि देखा पर्न थालेका

काठमाडौं । एक पछि अर्को गर्दै पार्टी परिवर्तन गरिरहेका नेपाल समाजवादी पार्टीका संयोजक डा.