back
CTIZAN AD

चितवन समाज इजरायलद्वारा कलाकारहरुलाइ सम्मान

वि.सं.२०७४ माघ ८ सोमवार

840 

shares

चितवन समाज इजरायलले राष्ट्रिय कलाकारहरुलाई सम्मान गरेको छ ।
जनवरी १९ का दिन  राष्ट्रिय तामाङ घेदुङ समाज इजरायलले आयोजना गरेको एक कार्यक्रममा कलाकार लोक गायक डि.बि लोप्चन,अशुसेन लामा तथा गायिका शशिकला मोक्तानलाई सम्मान तथा मायाको चिनो प्रदान गरेको छ ।
बिदेशी भूमीमा रास्ट्रिय गहनाहरुलाई यसरी सम्मान गर्न पाउँदा आफ्नो तथा चितवन समाज इजरायलको लागि गर्ब महसुस भएको चितवन समाज इजरायल कि अध्यक्ष सरिस्मा बराल (उमा) ले जानकारी दिइन् । साथै अध्यक्ष उमाले आफ्नो ब्यस्त कार्यक्रमलाइ छोटाएर सम्मान तथा मायाको चिनो हस्तान्तरण कार्यक्रमलाई समय उपलब्ध गराइ दिएकोमा आयोजक सस्था रास्ट्रिय तमाङ घेदुङ समाजप्रति चितवन समाज इजरायल हार्दिक प्रकट गरेकी थिइन् ।

वि.सं.२०७४ माघ ८ सोमवार ०४:०० मा प्रकाशित

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

काठमाडौं । नेपाली मोडल तथा अभिनेत्री उरुषा पाण्डे अन्तर्राष्ट्रिय स्तरमा...