Logo
२२ श्रावण २०७९, आईतवार
     Sun Aug 7 2022
E-paper
  English Edition
   Unicode
Logo

उपाधिका लागि थ्रीस्टार र मनाङ भिड्ने, विजेतालाई रु १२ लाख



१२ माघ, इटहरी (रासस) । यहाँ जारी मदन भण्डारी मेमोरिय इटहरी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधिका लागि शनिबार चिरपरिचित प्रतिद्वन्द्वी थ्रीस्टार र मनाङ मस्र्याङदी क्लब भिड्ने भएका छन् ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उपाधिका लागि आफूलाई पूर्ण दावेदार प्रस्तुत गर्दै त्यही मुताविकको तयारीलाई तीव्रता दिइरहेको थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले जानकारी दिएका छन् । थ्रीस्टार त्रिभुवन आर्मीलाई ट्राइब्रेकरमा ५–३ ले पराजित गर्दैै फाइनल यात्रामा आइपुगेको छ ।

मनाङले पनि यस वर्ष नै दुई उपाधि चुमिसकेकाले यो सर्वाधिक पुरस्कार राशिको खेल गुमाउन नहुने योजनाका साथ आफूहरु मैदान उत्रने प्रशिक्षक छिरिङ लोप्साङले बताए । गरिफा स्पोर्र्टी क्लब कोलकातालाई पराजित गर्दै मनाङले फाइनल यात्रा तय गरेको हो । उपाधि विजेताले रु १२ लाख र उपविजेताले रु छ लाख तथा उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल प्राप्त गर्नेछन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९६ हजार ३ सय

काठमाडौं । डा. बाबुराम भट्टराई र महेन्द्र राय यादव अध्यक्ष रहेको नेपाल समाजवादी पार्टीको

काठमाडौं । आम निर्वाचनको मिति घोषणा भएसँगै पाँच दलीय सत्ता गठबन्धनका नेताहरु तालमेलको गृहकार्यमा