back
CTIZAN AD

आदिवासी जनजाति युवा महासंघको सातौँ राष्ट्रिय सम्मेलन दमौलीमा शुरु

वि.सं.२०७४ माघ १३ शनिवार

1.2K 

shares

१३ माघ, काठमाडौं । आदिवासी जनजाति युवा महासंघ नेपालको सातौँ राष्ट्रिय सम्मेलन दमौलीमा शुरु भएको छ ।

‘पहिचान, अधिकार, रोजगारी र एकताका लागि हाम्रो सक्रियता आदिवासी जनजाति युवाको साझा प्रतिबद्धता’ भन्ने मूल नाराका साथ सम्मेलनको आयोजना गरिएको हो । सम्मेलनको लोपोन्मुख जातिका राजामामा कुुसुण्डाले उद्घाटन गरेका हुन् ।

सो अवसरमा राजामामाले आदिवासी जनजाति युवाको एक मात्र साझा राष्ट्रिय संगठन युवा महासंघलाई उचाइमा पु¥याउनसके जनजातिको हितमा हुने बताए । कार्यक्रममा प्रतिनिधिसभा सदस्य कृष्ण राई, प्रदेशसभा सदस्यहरू आदेन्ड शेर्पा, सरिता गुरुङ, हरिबहादुर चुमान, डोबाटे विकले नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय उपाध्यक्ष नवीन रोका मगर, युवा महासंघका उपमहासचिव सिद्धान्त थापा मगर, ङिमी शेर्पा लगायतले सम्मेलनको सफलताको कामना गर्नुभएको थियो । सम्मेलनमा देशभरबाट आएका ३०० भन्दाबढी युवाको सहभागिता रहेको छ ।

वि.सं.२०७४ माघ १३ शनिवार ०२:४५ मा प्रकाशित

सर्वोच्चमा मुद्दा विचाराधीनः धनुषा-१ को मत परिणाम घोषणा नगर्न निर्वाचन आयोगको निर्देशन

सर्वोच्चमा मुद्दा विचाराधीनः धनुषा-१ को मत परिणाम घोषणा नगर्न निर्वाचन आयोगको निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत धनुषा जिल्ला निर्वाचन क्षेत्र...

“तपाईँलाई सधैँ माया छ”: साम्पाङको जितमा बालेनको बालेनको समर्थन र माया

“तपाईँलाई सधैँ माया छ”: साम्पाङको जितमा बालेनको बालेनको समर्थन र माया

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुनसरी क्षेत्र...

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

काठमाडौँ । विगत केहि दिनदेखि नेपालका प्रमुख सहरहरूमा वायु प्रदूषणको...

कैलाली-२ मा रास्वपाका खनाल विजयी

कैलाली-२ मा रास्वपाका खनाल विजयी

घोडाघोडी (कैलाली) । कैलाली क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र...

अझै तीन दिन बादल लाग्ने, केही स्थानमा हल्का वर्षाको सम्भावना

अझै तीन दिन बादल लाग्ने, केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको...

पर्साको चार वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निर्वाचित

पर्साको चार वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निर्वाचित

वीरगञ्ज (पर्सा) । प्रतिनिधिसभा सदस्य निर्वाचनमा पर्साका चार वटै निर्वाचन...