१६ माघ, काठमाडौं । गायिका तथा सञ्चारकर्मी प्रश्ना शाक्यले आफ्नो नयाँ गीत विन्तीको भिडियो सार्वजनिक गरेकी छन् । प्रेमका भावहरुलाई उनले ल्यात्मक रुपमा गाएकी छन ।
निलम आङबुहाङ लिम्वुको शब्द , प्रविन बराइलिको कम्पोज , उदयराज पौ
डेलको एरेन्जमा गीत तयार पारिएको छ । गीतको भिडियोलाई हाङ चेम्वोङले निर्देशन गरेका छन् भने सनराज रानाको छायांकन तथा सम्पादन छ । भिडियोमा मुना लावति, मौसम चेम्जोङको अभिनय रहेको छ ।
वि.सं.२०७४ माघ १६ मंगलवार ०६:०० मा प्रकाशित



























