back
CTIZAN AD

पार्टी एकतालाई निष्कर्षमा पु¥याउन वाइसिएलले पहल गर्ने

वि.सं.२०७४ माघ १८ बिहीवार

927 

shares

१८ माघ, काठमाडौँ  । नेकपा (माओवादी केन्द्र)को सहायक संगठन वाइसिएलले नेकपा (एमाले) र माओवादी केन्द्रबीचको एकता प्रक्रियालाई सार्थक निष्कर्षमा पु¥याउन विशेष पहल गर्ने भएको छ ।

वाइसिएलको आज यहाँ बसेको बैठकले जनताले नै वाम एकतालाई अनुमोदन गरेको निष्कर्ष निकाल्दै त्यसैका आधारमा तत्काल एकतालाई निष्कर्षमा पु¥याउन आह्वान गर्ने निर्णय गरेको अध्यक्ष रामप्रसाद सापकोटाले जानकारी दिए ।

बैठकले आगामी फागुन १ गते ‘जनयुद्ध’ को २३ औँ वार्षिकोत्सवलाई देशव्यापी रुपमा मनाउने निर्णय गरेको छ । जनयुद्ध दिवस मनाउनका लागि इटहरीमा पूर्ण भुजेल, पर्सामा लालेन्द्रकुमार मण्डल, काठमाडौँमा ज्ञानबहादुर गुरुङ, चितवनमा केहरसिंह कुँवर, कास्कीमा विनय थापा, रुपन्देहीमा गंगा कार्की, दाङमा गणेश शाही, बाँकेमा रतन शाही, सुर्खेतमा गगनबहादुर मल्ल र कैलालीका लागि सुरज सिंहलाई संयोजक तोकेको छ ।

वि.सं.२०७४ माघ १८ बिहीवार १५:११ मा प्रकाशित

यी हुन् राप्रपाले सांसदमा सिफारिस गरेका व्यक्ति

यी हुन् राप्रपाले सांसदमा सिफारिस गरेका व्यक्ति

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत...

धुलिखेल-खावा खण्डमा आवागमन रोकेर स्तरोन्नति गरिँदै

धुलिखेल-खावा खण्डमा आवागमन रोकेर स्तरोन्नति गरिँदै

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा सवारीसाधानलाई रोक लगाई...

अध्यक्ष दाहालद्वारा समवेदना व्यक्त

अध्यक्ष दाहालद्वारा समवेदना व्यक्त

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का...

भद्रपुरबाट दुई अर्ब ७० करोड बढी राजस्व सङ्कलन

भद्रपुरबाट दुई अर्ब ७० करोड बढी राजस्व सङ्कलन

भद्रपुर (झापा) । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको...

राष्ट्रिय सुरक्षा तालिम सुरु

राष्ट्रिय सुरक्षा तालिम सुरु

काठमाडौँ । रक्षा मन्त्रालय र नेपाली सेनाको सहकार्यमा शिवपुरीस्थित सैनिक...

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

गाईघाट (उदयपुर) । बेलका नगरपालिका–२ स्थित बानडाँडामा खेत जोत्न जाँदै...