back
CTIZAN AD

पानसले ल्यायो ‘‘आउँछ होला झल्को’’

वि.सं.२०७४ माघ १९ शुक्रवार

909 

shares

१९ माघ, काठमाडौं। नेपाली लोक तथा दोहोरी गीत सङगीतर्को क्षेत्रमा एक पछी अर्को निकै उत्कृष्ट गीत संगीतका उत्पादनहरु बजारमा आइरहेका छन् । यो भित्र पनि सिंगो नेपाली गीत संगीतको श्रीबृद्धिको लागि भने ूपानस डिजीटलू प्रालि पनि संचालनमा आएको छ । आगामी दिनमा धरासाही बनेको सांगीतिक क्षेत्रलाई केहि मात्रामा भए पनि टेवा पुर्याउने र बिभिन्न कम्पनीहरु बाट आफ्नो गीत संगीतको उत्पादनहरु बजार व्यवस्थापन गर्दा शंकालु बनेका कलाकारहरुलाई पनि निश्चिन्ता प्रदान गर्ने पनि यस म्युजिक प्रालिको बाचा रहेको छ ।

यसै पानस डिजिटल प्रालिले आफ्नो शुभारम्भको पहिलो सांगीतिक कोसेली स्वरूप आउछ होला झल्कोू बोलको गीतलाई भर्खरै सार्बजनिक गरेको छ । आफ्नै युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको यो गीत दिनेश थापा र निशान बानियाको संयुक्त प्रस्तुतिको रुपमा बजारमा आएको हो । प्रस्तुत गीतलाई लय कुशल बिस्वकर्माले भरेका हुन् भने शब्द दिनेश थापा क्षेत्रीले तयार पारेका छन् ।

खुमन अधिकारी र बिनिता क्षेत्रीको सुमधुर स्वरले सजिएको यो निकै मर्मस्पर्सी गीतको म्युजिक भिडियो पनि अत्यन्त आकर्षक बनेको छ ।भिडियोमा गोल्डेन डेबिट सेन ओली र एलिना रायमाझीको लोभ लाग्दो अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन निरेन श्रेष्ठले गरेका हुन् भने छायांकन सागर गौतम र सम्पादन रोशन धितालले गरेका छन् ।

वि.सं.२०७४ माघ १९ शुक्रवार ०६:०४ मा प्रकाशित

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

काठमाडौं  । गायक राजेश बर्देवा र गायिका क्रिस्टिना अधिकारीको आवाजमा...

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

काठमाडौँ । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक, दर्शकहरूको उत्साह चरममा

फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक, दर्शकहरूको उत्साह चरममा

काठमाडौं  । नेपाली चलचित्र ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’...

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

काठमाडौं । नेपाली मोडल तथा अभिनेत्री उरुषा पाण्डे अन्तर्राष्ट्रिय स्तरमा...

यज्ञ सापकोटाको खाइयो कसम सार्वजनिक, छोटो समयमै दर्शकको ध्यान खिच्दै

यज्ञ सापकोटाको खाइयो कसम सार्वजनिक, छोटो समयमै दर्शकको ध्यान खिच्दै

काठमाडौँ । नेपाली लोकसंगीत क्षेत्रमा नयाँ गीत ‘खाइयो कसम’ सार्वजनिक...

चलचित्र पत्रकार सङ्घको शाखा विस्तार तिव्रः १०औँ केन्द्रीय महाधिवेशनको तयारी हुँर्दै

चलचित्र पत्रकार सङ्घको शाखा विस्तार तिव्रः १०औँ केन्द्रीय महाधिवेशनको तयारी हुँर्दै

काठमाडौँ । चलचित्र पत्रकार सङ्घले चलचित्र र कला–संस्कृतिका गतिविधिलाई राष्ट्रियस्तरमा...