back
CTIZAN AD

बाबुको किरिया बसिरहेका छोराको मृत्यु

वि.सं.२०७४ माघ २० शनिवार

678 

shares

२० माघ, गोरखा । गोरखा नगरपालिका–६ दरबारमार्गमा पिता सूर्यनाथ अर्यालको किरिया बसेका छोरा ईश्वरप्रसाद अर्यालका निधन भएको छ ।

साठी वर्षीय अर्यालको हृदयघातका कारण शुक्रबार अपराह्न निधन भएको हो । किरियाको कामकाजका लागि धारामा पुगेर घर फर्किने क्रममा लडेका अर्याललाई उपचारका लागि तीनधारेस्थित एपोलो अस्पताल लगिएको थियो । डाक्टर सन्तोष मास्केका अनुसार हृदयघातका कारण अर्यालको निधन भएको हो ।

अर्यालका आफन्त किरणबाबु अर्यालका अनुसार लडेर अचेत भएका ईश्वरको निधन भएको हो । अर्यालका श्रीमती, दुई छोरा र तीन छोरी छन् ।

वि.सं.२०७४ माघ २० शनिवार ०२:५९ मा प्रकाशित

यी हुन् राप्रपाले सांसदमा सिफारिस गरेका व्यक्ति

यी हुन् राप्रपाले सांसदमा सिफारिस गरेका व्यक्ति

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत...

धुलिखेल-खावा खण्डमा आवागमन रोकेर स्तरोन्नति गरिँदै

धुलिखेल-खावा खण्डमा आवागमन रोकेर स्तरोन्नति गरिँदै

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा सवारीसाधानलाई रोक लगाई...

अध्यक्ष दाहालद्वारा समवेदना व्यक्त

अध्यक्ष दाहालद्वारा समवेदना व्यक्त

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का...

भद्रपुरबाट दुई अर्ब ७० करोड बढी राजस्व सङ्कलन

भद्रपुरबाट दुई अर्ब ७० करोड बढी राजस्व सङ्कलन

भद्रपुर (झापा) । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको...

राष्ट्रिय सुरक्षा तालिम सुरु

राष्ट्रिय सुरक्षा तालिम सुरु

काठमाडौँ । रक्षा मन्त्रालय र नेपाली सेनाको सहकार्यमा शिवपुरीस्थित सैनिक...

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

गाईघाट (उदयपुर) । बेलका नगरपालिका–२ स्थित बानडाँडामा खेत जोत्न जाँदै...