Logo
३० श्रावण २०७९, सोमबार
     Mon Aug 15 2022
E-paper
  English Edition
   Unicode
Logo

नेपाल–रुस विज्ञान समाजमा शाह



२२ माघ, काठमाडौँ । दुई देशको विज्ञानसम्बन्धी ज्ञानको आदानप्रदान गर्ने उद्देश्यले पूर्वमन्त्री गणेश शाहको अध्यक्षतामा नेपाल–रुस विज्ञान समाज गठन भएको छ ।

यहाँ आज आयोजित कार्यक्रममा शाहको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति चयन भएको हो । समाजका उपाध्यक्षमा डा चिरञ्जीवी रेग्मी र महासचिवमा सुरेश भट्टराई तथा सदस्यमा सुशीला उप्रेती, डा ज्योति गिरी, डा अमिता तुलाधर र डा किशोर राजवंशी चुनिएका छन् ।

कार्यक्रममा पूर्वमन्त्री शाहले नेपाल र रुसको सम्बन्धलाई बलियो बनाउँदै विज्ञानसम्बन्धी काम बृहत् रुपमा अगाडि बढाइने बताए । रुसी विज्ञान तथा संस्कृति केन्द्रका निर्देशक स्टानिस्लाभ सिमाकोभले दुई देशको विज्ञानको प्रवद्र्धनमा आफूले सक्दो सहयोग गर्ने बताए ।  (रासस)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

कोरोना कहर पछाडि विस्तारै तंग्रदै गरेको अर्थतन्त्रमा केही आशाका किरण पनि देखा पर्न थालेका

काठमाडौं । एक पछि अर्को गर्दै पार्टी परिवर्तन गरिरहेका नेपाल समाजवादी पार्टीका संयोजक डा.