back
CTIZAN AD

पान्थर मञ्च हङकङकमा हर्क राना

वि.सं.२०७४ माघ २४ बुधवार

945 

shares

पान्थर मञ्च हङकङको चौथों अधिवेशन सम्पन्न भएको छ ।  मञ्चको ५ फेब्रुअरीका दिन चुम्लुङ हिल जोर्डनमा सम्पन्न भएको मञ्चको चौथो अधिबेशनले हर्क रानाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।


जसको उपाध्यक्षमा कमानध्वज लाओती, सचिवमा बालकृष्ण हाङसोरुम्बा,  सहसचिवमा वेदराज सेलिङ, कोषाध्यक्षमा मनिकुमार फियाक सहकोषाध्यक्षमा पवित्रा राई र सदस्यहरुमा हर्कजंग लिम्बु, सुनिता गिरि लगायत रहेका छन् ।

वि.सं.२०७४ माघ २४ बुधवार ०४:५२ मा प्रकाशित