back

देउराली

वि.सं.२०७४ माघ २४ बुधवार

267 

shares
NTC AD
Global IME AD

देउरालीहरुले बोलाइरहँदा पनि
फर्की आएनौं तिमी
नदिहरुले चिच्याइरहँदा पनि
फर्की हेर्दैनौ तिमी
ब्यवस्थाको बेगले तिमीलाई
मसँग बैरी बनायो
मित्रताको भिख माग्दा पनि
दिन मान्दैनौ तिमी
केवल तिम्रो पर्‍खाईमा
बस्तीहरु उजाड छ्न् यहाँ
पागल प्रेमिझैं टोलाइरहन्छौं
आफैलाई चिन्दैनौ तिमी
तिमी हिँडेको धेरै भयो
फर्क अब नजाउ टाडा
भनको कहिल्यै मान्दैनौ तिमी
भन्दाभन्दै अनन्त यात्रा सुरु गरेछौं
जीवनको देउरालीबाट

इति

वि.सं.२०७४ माघ २४ बुधवार ०५:१५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कविता : अनादर नगरौँ

कविता : अनादर नगरौँ

पौडेल विमुन्स, कास्की आफैंले दिनरात जप्न सकियो मन्त्रादि नानाथरि जप्दा...

टुक्का कविताहरू

टुक्का कविताहरू

ईन्दु श्रेष्ठ,चितवन १. जीवनमा मोक्ष पाउन गर्नु पर्छ कर्म दीन...

कविता : अखण्ड ज्योति

कविता : अखण्ड ज्योति

कलानिधि दाहाल, काठमाडौं धप्प धप्प बलेको छ कतै धप्धपाएर अखण्ड...

कविता : म वंशज नेपाली

कविता : म वंशज नेपाली

स्पन्दन विनोद दधिकोट, भक्तपुर, हाल- लण्डन, यूके बुबा भन्नु हुन्थ्यो...

कविता : धरातल ढलेपछि

कविता : धरातल ढलेपछि

यम रेग्मी, दाङ गर्ल्याम्म ठूला सतिसाल ढल्छन् चुर्लुम्म अग्ला हिलशैल...

कविता : कर्म गरौँ

कविता : कर्म गरौँ

दीनानाथ पोख्रेल, इलाम सरल कर्मको गीत गाउँदा । अटल सौख्यमा...