Logo
३० श्रावण २०७९, सोमबार
     Mon Aug 15 2022
E-paper
  English Edition
   Unicode
Logo

नेपाललाई सुरुआती झड्का दिलिप नाथ शुन्य रनमा आउट



२५ माघ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु को पहिलो खेलमा जवाफी ब्याटिङ गरेको नेपाललाई सुरुआती झड्का लागेको छ ।
नामिबियाले दिएको १३९ रनको लक्ष्य पछ्याउदै ब्याटिङ गरेको नेपालले १ दशमलब १ ओभरमा ओपनर दिलिप नाथलाई गुमाएको हो । उनलाई जोनाथन स्मिटको बलमा ग्रिनले क्याच गरेका हुन् ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिवियाले ३४ ओभर २ बलमा बलमा अलआउट हुँदै १३८ रनमा समेटिएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कोपिला वर्देवा, काठमाडौं ।  नवलपरासीको देवचुली नगरपालिका १५ मा रहेको श्री जनज्योती माध्यमीक विद्यालयले

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

काठमाडौं । २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले)ले स्याङ्जाका दुवै निर्वाचन क्षेत्र जितेको