Logo
२४ श्रावण २०७९, मंगलवार
     Tue Aug 9 2022
E-paper
  English Edition
   Unicode
Logo

नेपाली संघीय समाज दक्षिण कोरियाले बृहत अन्तरक्रिया गर्दै



संघिय समाजवादी फोरम नेपालको बिश्वको बिभिन्न मुलुकमा प्रवास संगठन रहे पनि कोरियामा भने २०१३ मा नेपाली संघिय समाज दक्षिण कोरिया स्थापना भएको हो ।
नेपाली संघीय समाज दक्षिण कोरियाले स्थापनाकालदेखि नै बिभिन्न समसामयिक बिषयमा बहस र छलफल गर्दै प्रत्यक्ष अप्रत्यक्ष रूपमा नेपाली समाज रूपान्तरण गर्न महत्वपूर्ण योगदान गर्दै आईरहेको देखिन्छ ।
नेपालमा हालै सम्पन्न बिभिन्न तहको निर्वाचनमा पनि सन्तोषजनक जित हाशिल गरेका छन ।
त्यसैगरी प्रवास संगठन नेपाली संघीय समाज दक्षिण कोरियाले पनि जातिय मुक्तिका लागि संघियता र वर्गिय मुक्तिका लागि सामाजवाद भन्ने मूल नाराका साथ पहिचान र समृद्धि नेपाल निर्माणको लागि अवको भूमिका बिषयक बृहत अन्तक्रिया कार्यक्रम यही फरवरी १६ तारिक आयोजना गर्न लागिरहेको र सम्पूर्ण तयारी भएको सूचना तथा सञ्चार बिभाग प्रमुख सेर साङबो शेर्पाले जानकारी दिए ।
उक्त बृहत अन्तर्कृया कार्यक्रममा प्रमुख अथितिको रुपमा नेपाल बाट सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय सचिब अजम्बर राई काङमाङ यही १५ तारिख ईन्छन अन्तर्राष्ट्रिय विमान स्थल हुँदै आउने भएका छन ।
नेपाली संघीय समाज दक्षिण कोरियाले यही २०१८ फरवरी १६ तारिक हवासु बिल्डिङ, हेवादोङ,सिओलमा आयोजना हुन गईरहेको उक्त बृहत अन्तर्कृया कार्यक्रम सफल बनाउन कोरियामा क्रियाशील सम्पूर्ण संघ संस्थाका प्रतिनिधि, बुद्धिजिबी, समाजसेवी, ब्यापारी, पत्रकार, विधार्थीहरु लगायत सम्पूर्ण कोरियावासी नेपाली दाजु भाई दिदी बहिनीहरुमा उपस्थित भई दिन हुन नेफेसो कोरियाको अध्यक्ष महेन्द्र राईले आह्वान गरेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को लागि लिइने परीक्षामा ७० अंक ल्याए पास

काठमाडौं । काठमाडौंको मुटु मानिने थापाथलीमा रहेको नर्भिक अस्पतालले एक रोपनी ८ आना १

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले २४ घण्टामा नर्भिक अस्पताल परिसरमा सरकारी सम्झौता

नवलपुर– पढाईमा उत्कृष्ट हुन थालेपछि नवलपुरमा निजी छाडेर सरकारी विद्यालय रोज्ने बढ्न थालेका छन्