back
CTIZAN AD

गजल ३३

वि.सं.२०७४ माघ २९ सोमवार

849 

shares

यसपालिको दशैंमा घर आउन पाइन आमा
निधारमा टिका र जमरा लाउन पाइन आमा

देशै भरि रमाइलो हुँदा भेल छुट्यो पसिनाको
यसपालि नि घरको छानो छाउन पाइन आमा

तिहार आउँदा साथीसँगै मादलु र झ्यालीसँगै
आँगनीमा देउसी भैलामा रमाउन पाइन आमा

ठूलो सपना देखेको थिएँ भविष्य सुन्दर बनाउने
पराईको देशमा सोचेजस्तो कमाउन पाइन आमा

दिनरात घरकै याद सानीको त झनै माया लाग्छ
यो वर्ष नि उनले पकाएको खुवाउन पाइन आमा

 

इति

वि.सं.२०७४ माघ २९ सोमवार ०४:३० मा प्रकाशित

गजल

गजल

बीके मुखिया,दार्जीलिङ हुन्छ यो देहको अन्त भर छैन एकदिन फूलझैँ...

गजल

गजल

पद्मा रिजाल, बाँके साफ मन दृष्टि सङ्लो छ मेरो जिन्दगी...

गजल

गजल

रमा खतिवडा,पोखरा खोज्छ हाँस्दै रम्न सकभर जिन्दगी बन्छ हरपल दु:खको...

गजल

गजल

अनुराग अरुण, लुभु , ललितपुर तिमी याद आयौ भने के...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...