back
CTIZAN AD

नेपालले टस जित्दै क्यानडालाई दियो ब्याटिङको निम्तो

वि.सं.२०७४ फागुन २ बुधवार

687 

shares

२ फागुन, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्र्तगत नेपालले आफ्नो अन्तिम खेलमा टस जित्दै फिल्डिङ गर्ने निर्णय गरेको छ ।

नामिबियाको विन्डहुकस्थित वान्डरर्स क्रिकेट मैदानमा आज हुने खेलमा नेपालले क्यानडालाई पराजित गर्न सकेको खण्डमा सन् २०१९ मा हुने विश्वकपको छनोट खेल्न पाउने छ ।

६ राष्ट्र सम्मिलित प्रतियोगितामा नेपालले चार खेलमा ३ खेल जित्दै ६ अंक जोडेको छ । नेपाल प्रतियोगिताको तेस्रो स्थानमा छ । यस्तै समान ६ अंक जोडेको क्यानडा शीर्ष स्थानमा र आयोजक नामिविया दोस्रो स्थानमा छ ।

वि.सं.२०७४ फागुन २ बुधवार ०७:३३ मा प्रकाशित

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट, २०२६ अन्तर्गत वेस्टइन्डिजविरुद्धको...

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

काठमाडौँ । योग क्षेत्रमा अभूतपूर्व इतिहास रचेकी विश्वकै कान्छी अन्तराष्ट्रिय...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल ४ रनले पराजित

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल ४ रनले पराजित

काठमाडौँ । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो उद्घाटन...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध नेपालको पावरप्लेमा मध्यम सुरुआत

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध नेपालको पावरप्लेमा मध्यम सुरुआत

काठमाडौँ । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा इङ्ल्यान्डले...

साहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग

साहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग

पोखरा । लुम्बिनी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक...