back
CTIZAN AD

गजल ३५

वि.सं.२०७४ फागुन ४ शुक्रवार

1.5K 

shares


पढाउन सक्तिन छोरा मेरा आमा बा भन्छन्
बाँझो जोत कि सरकारी जागिर खा भन्छन्

कति नीति नेता फेरिए सरकार बन्छ अझै ‘नि
उध्योग धन्दा बन्द गरेर खाडीतिर जा भन्छन्

सुन्दैछु बन्दै छरे हाम्रो गाउँघर शहर जस्तो
देशमै छ अवसर फर्किएर चाँडो आ भन्छन्

बाँचेर आए थोत्रो शरिर लिएर विदेशबाट
एउटै आसा छ पक्कै बृद्धभत्ता ला भन्छन्

इति

वि.सं.२०७४ फागुन ४ शुक्रवार ०२:५६ मा प्रकाशित

गजल

गजल

मिरा ज्ञवाली (आस्था),कीर्तिपुर घायल बनाउने खुद आँखा विचित्रका छन् आफ्नै...

गजल

गजल

धनसिंह गिरि, दाङ चमत्कारै भयो यो सिर्जनामा मेरो मिल्यो ठूलो...

गजल

गजल

बिके मुखिया, वाङदे,दार्जिलिङ, भारत स्वाङ पार्दै हिँडेका छन् आज काले...

गजल

गजल

मुक्ति घिमिरे कश्यप,सिक्किम होला र विद्याको सार सानो त्यागे असल...

गजल

गजल

सुनिता बराल,काठमाडौँ भन्छन् समाजसेवी सेवा विचित्रका छन् ठग्छन् ती दिनदहाडै...