back
CTIZAN AD

प्रमोद खरेलको सुमधुर आवाजमा ‘हावा सरी’

वि.सं.२०७४ फागुन ७ सोमवार

699 

shares

७ फागुन, काठमाडौं । नेपाली सुगम आधुनिक गितको क्षेत्रमा आफनो छुटटै पहिचान बनाएका गायक प्रमोद खरेलको सुमधुर आवाज रहेको गीत ‘हावा सरी’ बोलको गीत तथा भिडियो सार्वजनिक भएको छ । सारदा मरासिनी सरुको शब्द तथा अर्जुन पोखरेलको संगीतमा तयार गीतलाई सप्तक सप्तक डिजिटल प्राली ले बजारमा ल्याएको हो ।
गीतको भिडियोलाई सागर गौतमले छायांकन, संगित बानियाँको सम्पादन तथा शिशिर निर्देशन रहेको छ । गितको भिडियोमा सारिका केसी र शिशिर श्रेष्ठको अभिनय रहेको ।

वि.सं.२०७४ फागुन ७ सोमवार ०५:०९ मा प्रकाशित

मिराज अर्यालको निर्देशनमा ‘उडी जाने बनको चरी’ सार्वजनिक

मिराज अर्यालको निर्देशनमा ‘उडी जाने बनको चरी’ सार्वजनिक

https://youtu.be/ibrt_hZ0XU0?list=RDibrt_hZ0XU0   काठमाडौँ । मिराज अर्यालको निर्देशनमा बहुप्रतिक्षित लोकदोहोरी गीत...

चलचित्रको सफलतामा गीतसङ्गीतको भूमिका

चलचित्रको सफलतामा गीतसङ्गीतको भूमिका

काठमाडौँ । चलचित्र क्षेत्रमा सक्रिय कलाकर्मीहरूले दर्शकलाई चलचित्र भवनसम्म ल्याउन...

चलचित्र ‘गुरु आमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने

चलचित्र ‘गुरु आमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने

काठमाडौं । प्रेम सोनी सुनारले निर्माण गरेको नेपाली कथानक चलचित्र...