back
CTIZAN AD

उपप्रमुखलाई तराजु उपहार

वि.सं.२०७४ फागुन ९ बुधवार

687 

shares

९ फागुन, नगरकोट । न्यायिक दिवसका अवसरमा समाजवाद अध्ययन केन्द्र भक्तपुरले यहाँका नगरपालिका उपप्रमुखहरुलाई मङ्गलबार न्यायको प्रतीक तराजु हस्तान्तरण गरेको छ ।
नयाँ संविधानअन्तर्गत न्यायिक निकायका प्रमुखका रुपमा रहेका उपप्रमुखलाई निष्पक्ष न्याय गर्न अभिप्रेरित गर्दै केन्द्र चाँगुनारायणले जिल्लाका चारै उपप्रमुखलाई तराजुलगायत सामग्री हस्तान्तरण गर्दै भक्तपुर जिल्ला अदालतका प्रमुख न्यायाधीश भोजराज शर्माले अदालतबाट मात्र नभई विभिन्न किसिमका न्यायका लागि स्थानीय निकाय स्वयम्ले अर्धन्यायिक निकायका रुपमा काम गर्नुपर्ने भएकाले सबै उपप्रमुख जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिकाका उपप्रमुखले आफूहरु नगरमाताका रुपमा रही न्यायिक जिम्मेवारी निष्पक्ष ढंगवाट निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । केन्द्रका अध्यक्ष दुर्गा फुयाँलले विश्व न्यायिक दिवसका अवसरमा जिम्मेवार उपप्रमुखलाई न्यायको तुलो र सामग्री प्रदान गर उनीहरुको जिम्मेवारी तथा कर्तव्य बोध गराएको बताएका थिए ।

वि.सं.२०७४ फागुन ९ बुधवार ०३:०५ मा प्रकाशित

उत्तरी गोरखाका मतदान केन्द्रमा मतदाता सम्पन्न

उत्तरी गोरखाका मतदान केन्द्रमा मतदाता सम्पन्न

गोरखा । उत्तरी गोरखाका अधिकांश मतदान केन्द्रमा मतदान सकिएको छ...

नेपाल रेडक्रसका प्राथमिक उपचार स्वयंसेवक मतदान केन्द्र परिसरमा परिचालित

नेपाल रेडक्रसका प्राथमिक उपचार स्वयंसेवक मतदान केन्द्र परिसरमा परिचालित

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटी, काठमाडौँ जिल्ला शाखाले प्रतिनिधिसभा सदस्य...

गण्डकी प्रदेशमा ४९ प्रतिशत मत खस्यो

गण्डकी प्रदेशमा ४९ प्रतिशत मत खस्यो

गण्डकी । आज जारी प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा करिब...

कर्णालीमा ४५ प्रतिशत मत खस्यो

कर्णालीमा ४५ प्रतिशत मत खस्यो

कर्णाली । प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि भइरहेको मतदानमा कर्णालीमा...

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

गाईघाट (उदयपुर) । जिल्लाको चौदण्डीगढी नगरपालिका–९ भिमाहास्थित मदन भण्डारी लोकमार्ग...

प्रतिनिधिसभा सदस्य निर्वाचनः दिउँसो २ बजेसम्म ३३.४१ प्रतिशत मतदान

प्रतिनिधिसभा सदस्य निर्वाचनः दिउँसो २ बजेसम्म ३३.४१ प्रतिशत मतदान

काठमाडौँ । दिउँसो २ः०० बजेसम्म करिब ३३ दशमलव ४१ प्रतिशत...