back
CTIZAN AD

यस्तो छ ‘गर्लफ्रेण्डको नखरा’ भिडियो सहित

वि.सं.२०७४ फागुन १८ शुक्रवार

621 

shares

१८ फागुन, काठमाडौं । नेपालमा पछिल्लो समय युट्युबलाई लक्षित गरी वेभ सिरीज बन्ने क्रम बढ्दो छ । यही क्रममा आजैबाट नयाँ कमेडी वेभ सिरीज आएको छ, जसको नाम हो ‘गर्लफ्रेण्डको नखरा’ । युट्युबमा कमेडी खोज्नेहरुको लागी यो सिरीजले हद पार गर्ने देखिएको छ ।

आज मात्रै रिलीज भएको पहिलो एपिसोडमा नै भरपुर कमेडी देख्न सकिन्छ । पहिलो एपिसोडमा दुई प्रेमि प्रेमिका बिच चुम्बन गर्ने बिषयलाई लिएर गज्जबको कमेडी गरीएको छ । मिलन थापा र मेलिसा खतिवडाले सिरीजमा अभिनय गरेका छन ।

फलानो क्रियशनले तयार पारेको वेभ सिरीज अब देखि हरेक बिहीबार साझ ६ बजे फलानो टिभी नामक युट्युब च्यानलबाट रिलीज गरीने भएको छ ।

सरोज अधिकारीले निर्देशन गरेको सिरीजलाई अशोक बस्नेतले छायाङ्कन गरेका हुन । युवापुस्ताका सामान्य बिषयलाई लिएर भरपुर कमेडी गरीने निर्देशक अधिकारीले बताएका छन ।
हेर्नुहोस यस्तो छ पहिलो एपिसोड

वि.सं.२०७४ फागुन १८ शुक्रवार ०६:१८ मा प्रकाशित

चलचित्र ‘गुरुआमा’को टिजर सार्वजनिक, शिक्षकको त्याग र सम्मानको कथा पर्दामा

चलचित्र ‘गुरुआमा’को टिजर सार्वजनिक, शिक्षकको त्याग र सम्मानको कथा पर्दामा

काठमाडौं । निर्माता तथा निर्देशक प्रेम सोनी सुनारले निर्माण गरेको...

मिराज अर्यालको निर्देशनमा ‘उडी जाने बनको चरी’ सार्वजनिक

मिराज अर्यालको निर्देशनमा ‘उडी जाने बनको चरी’ सार्वजनिक

https://youtu.be/ibrt_hZ0XU0?list=RDibrt_hZ0XU0   काठमाडौँ । मिराज अर्यालको निर्देशनमा बहुप्रतिक्षित लोकदोहोरी गीत...

चलचित्रको सफलतामा गीतसङ्गीतको भूमिका

चलचित्रको सफलतामा गीतसङ्गीतको भूमिका

काठमाडौँ । चलचित्र क्षेत्रमा सक्रिय कलाकर्मीहरूले दर्शकलाई चलचित्र भवनसम्म ल्याउन...