
स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन)को फागुन १ ८ गते आठौँ साधारण सभा सम्पन्न भएको छ । पूर्व गृहमन्त्रि जनार्दन शर्माको प्रमुख आतिथ्यता र प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानुन मन्त्रि (गृह) सालिकराम जमकट्टेलको विशेष आतिथ्यतामा सम्पन्न उक्त सभाले नयाँ कार्यसमिति चयन गरेको छ ।
नयाँ कार्यसमिति यसप्रकार रहेको छ :
अध्यक्ष : युबराज कटवाल
उपाध्यक्ष : गीता रिजाल
महासचिब : भुपाल तामांग
सचिब : अमित बाबु ढुंगाना
सचिब :राजु निरौला
कोषाध्यक्ष : इन्द्र कुमार लामा
सदस्यहरु:
१) बालकृष्ण बिष्ट (गगन)
२) उमेश कुश्वार
३)हेमन्त राज दुलाल
४) संजित कनौजिया
५) राजकुमार शर्मा
वि.सं.२०७४ फागुन २० आइतवार ११:४३ मा प्रकाशित






























