back
CTIZAN AD

चितवन सेवा समाज कुवेतको अध्यक्षमा नविन लोप्चन

वि.सं.२०७४ फागुन २० आइतवार

702 

shares

चितवन सेवा समाज कुवेतको दोश्रो अधिबेशनले पुन : नविन लोप्चनलाई अध्यक्षमा चयन गरेको छ ।
शुक्रबार (मार्च २ ) का दिन सम्पन्न समाजको अधिबेशनले वरिष्ठ उपाध्यक्षमा सुवर्ण दाहाल,बरिस्ठ महिला उपाध्यक्षमा गिता केसी, दितीय उपाध्यक्षमा निरन्जन ठकुरी, तृतीय उपाध्यक्षमा सोम रसाइली, महिला उपाध्यक्ष आशा सेन्चुरी, महासचिवमा जीवन कुमार बिक, सचिबमा नारायण अधिकारी, सहसचिवमा सिर्जना पाण्डे, कोषाध्यक्षमा बिष्णु गुरुङ र सहकोषाध्यक्षमा कुमार तामाङ रहेका छन् ।
त्यस्तै समाजको सदस्यहरुमा टेकबहादुर प्रधान, प्रदीप महतो, सन्च माया तामाङ, रमेश घलान,सपन सुनार, मिरा पँगेनी,फुल माया तामाङ, बिक्की परियार,नवीन शिवाकोटी, दिपेन्द्र चौधरी, सरोज गुरुङ, हेम शर्मा, रुपक थापा र राज छेत्री रहेका छन् ।


त्यस्तै समाजले डि.बि लोप्चन,मेघनाथ अर्याल,इन्द्र प्रसाद पोख्रेल, सुरज मास्के र ओम गुरुङलाई सल्लाहकार समितिमा चयन गरेको छ ।

वि.सं.२०७४ फागुन २० आइतवार १३:१३ मा प्रकाशित