Logo
२१ मंसिर २०७८, मंगलवार
     Tue Dec 7 2021
E-paper
  English Edition
   Unicode
Logo

करेन्ट लागेर दुईको मृत्यु



 

१९ चैत, धनकुटा । हिले बजारमा घर निर्माण गर्दै गरेका अवस्थामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।

आज साँझ ५ बजेतिर धनकुटा नगरपालिका–१ हिले बजारमा घर निर्माण गर्ने क्रममा घरधनी ३४ वर्षीय गोपाल बुढाथोकी र कामदार ४५ वर्षीय मिङ्मा शेर्पाको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । छत ढलानका लागि फलामे रड बिच्छाउने क्रममा ३३ केभी हाइटेन्सन लाइनमा छोएपछि गम्भीर घाइते भएका दुवैको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक सुदीप राजभण्डारीले जानाकारी दिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । जनवादी गायक जीवन शर्माको एउटा तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज चार प्रदेशमा केही भू–भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

काठमाडौं । पाल्पाका राजेश थापाको बिहीबार बिहान ११ः३० को एयर अरेवियाको जी–९५३१ नम्बरको फ्लाइटबाट