back

क्यान्सरपीडित खाँणलाई सहयोग

वि.सं.२०७४ चैत २८ बुधवार

159 

shares
RBB AD
NTC AD

२८ चैत्र, वालिङ, स्याङ्जा । यहाँकी एक क्यान्सर पीडित महिलालाई ठकुरी समाज हङकङले रु दुई लाख भन्दा बढी आर्थिक सहयोग प्रदान गरेको छ ।

स्याङ्जाको वालिङ नगरपालिका–१० बिहारथोकका ५८ वर्षीया क्यान्सर पीडित देउकुमारी खाँणलाई रु दुई लाख ७२ हजार ५२ आर्थिक सहयोग प्रदान गरिएको हो ।
ठकुरी समाज हङकङद्वारा संकलन गरिएको उक्त रकम  खाँणलाई वालिङ नगरपालिकाका प्रमुख दिलीपप्रताप खाँण र दर्शन बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष धनबहादुर मल्लले संयुक्त रुपमा हस्तान्तरण गरे ।

करीब दुई वर्षअघि देखि घाँटीको क्यान्सरबाट पीडित खाँण उपचारका क्रममा छन् । उपचारका लागि आर्थिक अभाव भएपछि धनबहादुर मल्लको पहलमा आर्थिक संकलन गर्ने अभियान शुरु गरिएको थियो ।

वि.सं.२०७४ चैत २८ बुधवार १३:३१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
रूग्ण उद्योगहरू पुनःसञ्चालनका लागि व्यवस्थित अध्ययन गरौँः प्रधानमन्त्री प्रचण्ड

रूग्ण उद्योगहरू पुनःसञ्चालनका लागि व्यवस्थित अध्ययन गरौँः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले विगतमा सरकारी स्वामित्वमा रहेका...

धनी र गरिबबीचको खाडल कम गर्न सक्नुपर्छ : सांसद केसी

धनी र गरिबबीचको खाडल कम गर्न सक्नुपर्छ : सांसद केसी

काठमाडौँ । प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले आयात प्रतिस्थापन गर्न नसके...

यी २८ जिल्लामा सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य

यी २८ जिल्लामा सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौँ । सरकारले सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि राष्ट्रिय परिचयपत्रलाई...

नेप्से घट्दा पनि करिब साढे ६ अर्बको कारोबार

नेप्से घट्दा पनि करिब साढे ६ अर्बको कारोबार

काठमाडौँ । यो सातामा कारोबारको अन्तिम दुई दिन पुँजी बजारमा...

बेनी-जोमसोम-कोरला सडकको म्याग्दी खण्डमा पहिरोको चुनौती

बेनी-जोमसोम-कोरला सडकको म्याग्दी खण्डमा पहिरोको चुनौती

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक निर्माण र...

दुई आवमा कर्णाली सरकरले एक सय १७ किलोमिटर कालोपत्र

दुई आवमा कर्णाली सरकरले एक सय १७ किलोमिटर कालोपत्र

काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेश सरकारले दुई आर्थिक वर्षमा प्रदेशभित्र...