back

अफ्रिकामा यसरी मनाईयो नेपाली नयाँबर्ष

वि.सं.२०७५ वैशाख २ आइतवार

234 

shares
RBB AD
NTC AD

गैरआबासिय नेपाली संघ युगान्डा र नाइजेरिया राष्ट्रिय समन्वय समितीले युगान्डाको कम्पाला र नाइजेरियाको लेगोसमा नयाँ बर्ष २०७५ लाई भब्य रुपमा स्वागत गर्दै नयाँ बर्ष मनाएका छन ।

uganda-photo

कम्पालामा आयोजित कार्यक्रममा स्थानिय नेपाली कलाकारहरु रमेश कडेल, तेजेन्द्र बिबश र पवन भन्डारीले गीत नृत्य प्रस्तुत गरेका थिए भने संघका आइसिसी सदस्य जीबन पङ्गेनी, अध्यक्ष राज मणि भन्डारी र उपाध्यक्ष बिनोद थापाले शुभकामना मन्तव्य राखेका थिए ।

nrna-nigeria

त्यसै गरि नाइजेरियामा आयोजित नयाँ बर्ष कार्यक्रममा संघका अन्तर्राष्ट्रिय समितीका कोषाध्यक्ष हिक्मत थापा , आइसिसी सदस्य चिरन्जिबी रोका ,अध्यक्ष जनक बिष्ट र उपाध्यक्ष बिश्वास पौडेलले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा शंकर बर्माले नारायण गोपालका कालजयी गीत गाएका थिए भने नेपाली गीत सङ्गीत प्रस्तुत गरिएका थिए ।

nrna-nigeria.png3

वि.सं.२०७५ वैशाख २ आइतवार १५:०५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
बेल्जियममा रहेका कलाकार तथा पत्रकार केसीको निधन

बेल्जियममा रहेका कलाकार तथा पत्रकार केसीको निधन

बेल्जियम। बेल्जियममा रहेका कलाकार तथा पत्रकार उज्ज्वल केसीको हृदयघातबाट निधन...

आयल्याण्डमा दूतावास स्थापना गर्न माग गर्दै परराष्ट्रमन्त्रीलाई अनुरोधपत्र

आयल्याण्डमा दूतावास स्थापना गर्न माग गर्दै परराष्ट्रमन्त्रीलाई अनुरोधपत्र

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) आयरल्यान्डले आयरल्यान्डमा नेपाली दूतावास...

नेपालको पर्यटन बिषयमा मेरिल्याण्डमा वक्तृत्वकला प्रतियोगीता

नेपालको पर्यटन बिषयमा मेरिल्याण्डमा वक्तृत्वकला प्रतियोगीता

न्युयोर्क । नेपालको पर्यटन बिषयमा मेरिल्याण्डमा वक्तृत्वकला प्रतियोगीता सम्पन्न भएको...

पत्रकार महासङ्घ युरोपको अध्यक्षमा केजिन राई

पत्रकार महासङ्घ युरोपको अध्यक्षमा केजिन राई

लिस्बन (पोर्चुगल) । नेपाल पत्रकार महासङ्घ युरोप शाखाको पाँचौँ अधिवेशनले...

किर्गीस्तानमा आकर्षक रोजगारीका नाममा नेपाली ठगिएकोमा दूतावासले गरायो सजग

किर्गीस्तानमा आकर्षक रोजगारीका नाममा नेपाली ठगिएकोमा दूतावासले गरायो सजग

काठमाडौँ । पाकिस्तानको  इस्लामावादमा रहेको नेपाली राजदूतावासले किर्गीस्तानमा आकर्षक रोजगारीको...

भर्जिनियामा ‘ती निला आँखा’ निबन्धकृतिमाथि चर्चा

भर्जिनियामा ‘ती निला आँखा’ निबन्धकृतिमाथि चर्चा

काठमाडौं । अमेरिकाको भर्जिनियामा निबन्धकार जयदेव गौतमको दोस्रो निबन्धकृति ‘ती...