back

नवजागृति क्लबको ४० औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०७५ वैशाख १९ बुधवार

396 

shares
RBB AD
NTC AD

१९ वैशाख, काठमाडौँ । नवजागृति युवा क्लब, कामपा वडा नं १५, डल्लुको ४० औँ वाषर्र््ीकोत्सवको अवसरमा आयोजित ब्याडमिन्टन प्रतियोगिता २०७४ का विजेता खेलाडीहरुलाई मंगलबार सांसद जीवनराम श्रेष्ठले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका हुन् ।

सो अवसरमा उनले स्वस्थ र निरोगी रहन सबैले खेलकूदलाई अपनाउनुपर्ने सुझाव दिँदै आफ्नो गतिविधिलाई निरन्तरता दिन क्लबका पदाधिकारीहरुसँग आग्रह गरेका हुन् ।
प्रतियोगितामा इन्टरनेशनल क्लब, कुमारी क्लब, स्वय्म्भू क्लब, पासा पुचः क्लब र नवजागृति क्लबका खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।
क्लबका अध्यक्ष मधुसूदन मानन्धरको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा भूतपूर्व ब्याडमिन्टन खेलाडीहरु प्रकाश उदय, महेन्द्रलाल श्रेष्ठ र शान्ति मानन्धर अतिथिका रुपमा उपस्थित थिए ।

वि.सं.२०७५ वैशाख १९ बुधवार १२:३५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
रूग्ण उद्योगहरू पुनःसञ्चालनका लागि व्यवस्थित अध्ययन गरौँः प्रधानमन्त्री प्रचण्ड

रूग्ण उद्योगहरू पुनःसञ्चालनका लागि व्यवस्थित अध्ययन गरौँः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले विगतमा सरकारी स्वामित्वमा रहेका...

धनी र गरिबबीचको खाडल कम गर्न सक्नुपर्छ : सांसद केसी

धनी र गरिबबीचको खाडल कम गर्न सक्नुपर्छ : सांसद केसी

काठमाडौँ । प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले आयात प्रतिस्थापन गर्न नसके...

यी २८ जिल्लामा सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य

यी २८ जिल्लामा सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौँ । सरकारले सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि राष्ट्रिय परिचयपत्रलाई...

नेप्से घट्दा पनि करिब साढे ६ अर्बको कारोबार

नेप्से घट्दा पनि करिब साढे ६ अर्बको कारोबार

काठमाडौँ । यो सातामा कारोबारको अन्तिम दुई दिन पुँजी बजारमा...

बेनी-जोमसोम-कोरला सडकको म्याग्दी खण्डमा पहिरोको चुनौती

बेनी-जोमसोम-कोरला सडकको म्याग्दी खण्डमा पहिरोको चुनौती

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक निर्माण र...

दुई आवमा कर्णाली सरकरले एक सय १७ किलोमिटर कालोपत्र

दुई आवमा कर्णाली सरकरले एक सय १७ किलोमिटर कालोपत्र

काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेश सरकारले दुई आर्थिक वर्षमा प्रदेशभित्र...