BizPati

  • आज : २०७५ मंसिर २८ गते
    Headlines :

    कुम्भ राशी

    कुम्भ राशी

    युवा ज्योतिष ऋषि राज घिमिरेसाउन १९, २०७३

    कुम्भ ( गु,गे,गो,सा,सि,सु,से,सो,द) :-रोजगारीको अबसर मिल्नेछ ।  आत्म विश्वास बढ्नेछ ।  आफ्नै बुद्धि विवेकले नयाँ कामको थालनी हुनेछ । बोलीको प्रभाव बढ्नुका साथै शत्रु परास्त हुनेछन् ।  साताको अन्तिममा  लेनदेनमा विवाद, धार्मिका आस्था घट्ने, अध्ययनमा मन नजानुका साथै चोटपटक लाग्न सक्नेछ ।

     

     

    मीन राशीले यहाँ क्लिक गर्नुहोला ।

    २४६३ पटक
    प्रतिकृया दिनुहोस्