BizPati

  • आज : २०७५ मंसिर २८ गते
    Headlines :

    मकर राशी

    युवा ज्योतिष, ऋषिराज घिमिरे साउन १९, २०७३

    मकर (भो,जा,जि,जू,जे,जो,ख,खि,खु,खे,खो,गा,गी) :-समाजमा तपाइको कामको प्रसंसा हुनेछ ।  परिवारभित्र देखिएको समस्या समाधान हुने देखिन्छ । अचानक धनलाभ हुने देखिन्छ ।  बौद्धिकता बढ्नेछ ।  सम्पत्ति जोड्ने अवसर मिल्नेछ । साथीभाइसँग भेटघाट हुनुका सािथै  निर्णय लिने क्षमता पनि बढ्नेछ ।  साताको अन्तिममा अध्ययनमा बाधा आउने देखिन्छ ।

     

    कुम्भ राशीले यहाँ क्लिक गर्नुहोला ।

     

    २२२८ पटक
    प्रतिकृया दिनुहोस्