BizPati

  • आज : २०७५ मंसिर २८ गते
    Headlines :

    धनु राशी

    युवा ज्योतिष ऋषि राज घिमिरेसाउन १९, २०७३

    धनु (य,यो,भा,भि,भु,ध,फा,ढ,भे) :-साताको सुरुवातमा आत्मविश्वास बढ्नेछ ।  बिलासितामा मन जानेछ ।  गरेका निर्णयहरु सहि हुनेछन् ।  प्रेममा सफलता मिल्नुका साथै  ठूला व्यक्तिहरुबाट सम्मान मिल्नेछ ।  बोलीको प्रभावले धन आर्जन गर्न सहयोग मिल्नेछ । अन्त्यमा  अध्ययनमा मन नजाने,  धार्मिक आस्था घट्ने,  धन हानि हुने तथा स्वास्थ्यमा समस्या हुने देखिन्छ ।

    मकर राशीले यहाँ क्लिक गर्नुहोला ।

    २०६५ पटक
    प्रतिकृया दिनुहोस्