BizPati

  • आज : २०७५ मंसिर २८ गते
    Headlines :

    कर्कट राशी

    युवा ज्योतिष ऋषि राज घिमिरेसाउन १९, २०७३

    कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) :-

    समाजमा तपाइको बौद्धिकताको प्रसंसा हुनेछ । अध्ययनमा सफलता मिल्नुका साथै ठूलाकाम सहज तरिकाले सम्पन्न हुनेछ ।  प्रेममा समझदारीका साथ अगाडि बढ्न सहयोग मिल्नेछ ।  व्यापारमा सफलता मिल्नुका साथै  साथीभाइको सहयोगले  नयाँ व्यवसाय हात पर्नेछ ।  साताको अन्तिममा  परिवारमा विवाद बढ्ने देखिन्छ ।

     

    धनु राशीले यहाँ क्लिक गर्नुहोला ।

    १९९७ पटक
    प्रतिकृया दिनुहोस्