BizPati

  • आज : २०७५ मंसिर २८ गते
    Headlines :

    बरु पथ्थर टोक्न सजिलो

    के.बी. पौडेल गोबिन्दसाउन २०, २०७३

    gobindha paudel

    बरु पथ्थर टोक्न सजिलो तर समय पर्खनै गाह्रो
    ओइरिएको झमझम पानीको बलेसि तर्कनै गाह्रो
    रफ्तारले दौडिरहने बिचारका तातीहरु एकसुरमा
    चलिरहदा मलाई भने त्यहि ठाउमा फर्कनै गाह्रो ।

    १६६१ पटक
    प्रतिकृया दिनुहोस्