BizPati

  • आज : २०७५ मंसिर २८ गते
    Headlines :

    कन्या राशी

    युवा ज्योतिष ऋषि राज घिमिरेसाउन २२, २०७३

    कन्या (टो,प,पि,पू,ष,ण,ठ,पे,पो) :- साताको सुरुवातमा मानसिक चिन्ताले सताउने देखिन्छ ।  काममा अबरोध आउनुका साथै  बोलीको आलोचना हुनेछ ।  सञ्चित धन हानि हुने देखिन्छ । आफन्तले विरोध गर्नेछन् ।  आँटेको काममा सफलता नमिल्दा मनमा  निराशा छाउनेछ ।  अन्तिममा पराक्रम बढ्ने छ ।  आकस्मिक धनलाभ हुनुका साथै आम्दानीको नयाँ श्रोत  फेला पर्नेछन् ।

    तुला राशीले यहाँ क्लिक गर्नुहोला ।

    २१२३ पटक
    प्रतिकृया दिनुहोस्