BizPati

  • आज : २०७५ मंसिर २८ गते
    Headlines :

    वृश्चिक राशी

    युवा ज्योतिष ऋषिराज घिमिरेसाउन २२, २०७३

    वृश्चिक (तो,ना,नि,नि,नु,ने,नो,या,यी,यू) -व्यवसायमा सफलता  मिल्नेछ ।  अध्ययनमा सफलता मिल्नुका साथै  समाजमा तपाइको बौद्धिकताको प्रसंसा हुनेछ ।  साथीभाइबाट सहयोग मिल्नेछ । साताको अन्तिममा  स्वास्थ्यमा समस्या देखिने, मन अस्थिर हुने, झुटा आरोप लाग्ने,  अध्ययनमा रुचि घट्नुका साथै शत्रु सक्रिय हुने देखिन्छ ।

    सिंह राशीले यहाँ क्लिक गर्नुहोला ।

    २०५१ पटक
    प्रतिकृया दिनुहोस्