BizPati

  • आज : २०७५ मंसिर २८ गते
    Headlines :

    मिथुन राशी

    युवा ज्योतिष ऋषि राज घिमिरेसाउन २२, २०७३

    मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह ) :-

    साताको सुरुवातमा अध्ययनमा देखिएको बाधा हट्नेछ ।  धन आर्जन गर्नका लागि कडा मेहनत गर्नुपर्नेछ ।  तपाइको बोलीको आलोचना हुनेछ ।  श्रीमान श्रीमतीमा विवाद बढ्नुका साथै  आर्थिक संकट देखिने तथा निर्णय लिन गार्हो हुनेछ  ।  प्रेममा बाधा देखिने छ । साताको अन्तिममा  आर्थिक लाभ हुनुका साथै  मन खुसी हुनेछ ।  अध्ययनमा सफलता मिल्नुका साथै  साथीभाइको सहयोग मिल्नेछ ।

     

     

    वृश्चिक राशीले यहाँ क्लिक गर्नुहोला ।

    २१७४ पटक
    प्रतिकृया दिनुहोस्