BizPati

  • आज : २०७५ मंसिर २८ गते
    Headlines :

    विरेको दया

    संसार न्यूज संवाददाताआषाढ २१, २०७४

    boyस्कुलबाट फर्केको विरेले आमासँग भनेछ
    विरे– आमा, मलाई २० रुपैयाँ देउँन ’
    आमा– किन चाहियो २० रुपैयाँ ?
    विरे -गरिवलाई दिनको लागि !
    आमा-खो इ कहाँ छ गरिव ?
    विरे -उ त्यहाँ, कडा घाममा आइसक्रिम बेचिरहेको छ ।

    १४९५ पटक
    प्रतिकृया दिनुहोस्