BizPati

  • आज : २०७५ मंसिर २८ गते
    Headlines :

     गुरुले रोमान्स गर्न भन्थे ?  

    संसार न्यूज संवाददाताभाद्र १३, २०७३

    man&women

    भजन सुनेर आएको शेरेले आफ्नी श्रीतीलाई काखमा उठायो

    श्रीमती :  भजन सुन्ने क्रममा गरुले घर गएर रोमान्स गर्न भन्नु भएको थियो ?

    शेरे : होइन्, गुरुले आफ्नो दुःख आफै उठाउनु भनेका थिए त्यसैले तिमीलँई उठाएको हुँ ।

    १९४६ पटक
    प्रतिकृया दिनुहोस्