BizPati

  • आज : २०७५ मंसिर २८ गते
    Headlines :

    मीन राशी

    युवा ज्योतिष ऋषि राज घिमिरेसाउन १९, २०७३

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- साताको सुरुवातमा  बोलेरै अरुको मन सजिलै जित्न सक्नुहुनेछ । धर्मकर्ममा मन जानेछ ।  यात्राको अवसर मिल्नुका साथै  भाग्यले साथ दिने देखिन्छ ।  सोचेका चाहेका कुरा हरु पुरा हुने देखिन्छ ।  धन आर्जनमा सफलता मिल्नेछ । व्यवसायमा वृद्धि हुनेछ ।  अन्तिममा स्वास्थ्यमा समस्या आउनुका साथै  मानसिक चिन्ता बढ्ने देखिन्छ ।

     

     

     

     

     

     मेष राशीले यहाँ क्लिक गर्नुहोला ।

    २१९७ पटक
    प्रतिकृया दिनुहोस्