BizPati

  • आज : २०७५ मंसिर २८ गते
    Headlines :

    गृहपृष्ठ मनोरञ्जन

    शिवप्रसाद देवकोटाको ‘तीजको बरिलै…’

    गायक तथा संगीतकार शिवप्रसाद देवकोटाले निक्कै रमाइलो तीजगीत सार्वजनिक गरेका छन् । ‘तीजको बरिलै…’ बोलको गीत युट्युवमार्फत सार्वजनिक गरेका हुन् । यो रमाइलो तीजगीतमा शिवप्रसाद देवकोटालाई स्वरमा प्रेमा रानाले साथ दिएकी छिन् । यो गीतको...बाँकी

    ग्लोकल टिन हिरोको उपाधि प्रशंसा केसीलाई

    वाई वाई ग्लोकल टिन हिरो २०१८ उपाधि प्रशंसा केसीले जितेकी छिन् । शनिबार राजधानीमा आयोजित एक विशेष कार्यक्रमकाबीच केसीलाई यो उपाधि प्रदान गरिएको हो । देशभरिका ५ सय ३२ प्रतिस्पर्धीलाई पछि पार्दै केसीले उपाधि जितेकी...बाँकी

    करणको डेब्यूलाई लिएर भारतीय चलचित्र बजारमा सर्वत्र चासो

    बलिउड फिल्म ‘तुजसा जमि पे कहा ’ बनाउन लागेका नेपाली युवा निर्देशन किरण खतिवडाले अब चाँडै सुटिङ शुरु गर्ने जनाएका छन् । नेपाल सहित भारतका विभिन्न राज्यमा फिल्मको सुटिङ हुनेछ । सुटिङको अन्तिम तयारीमा रहेका...बाँकी

    भूकम्पको त्रासदि ब्ल्याक डे मा

    ७ भदौ, काठमाडौं । ०७२ बैशाख १२ को महाभुकम्पको त्रासदिलाइ कथामा बुनेर नेपाली चलचित्र ‘ब्ल्याक डे’ बन्ने भएको छ । विहिबार मैतीदेवी मन्दिरमा ‘फस्ट क्ल्याप’ गरेर उक्त चलचित्रको सुभारम्भ गरिएको छ । चलचित्रको निर्माण योगेन्द्र...बाँकी

    मौलिक तिज गीत ‘पाउजु बरिलै’ बजारमा (भिडियो सहित)

    गायक तथा मोडल दिनेश थापा र सिमा भण्डारीको मौलिक तिज गीत ‘पाउज बरिलै’ बजारमा आएको छ । दिनेश थापा, सरोज लामिछानेको शब्द रहेको उक्त गीतमा दिनेश थापा र सीमा भण्डारीको स्वर, ऐरेन्जर राकेश वली, दिनेश...बाँकी

    मन मगन र गोरी काली सानी मोरी यूरोपमा

      ओस्लो, नर्वे । नेपालका चर्चित पप गायक दीपक बज्राचार्य, गायिका नलिना चित्रकार तथा रिदम बैंडका (बिकी शाक्य, रिकी शाक्य र रौनक कायस्थ) युरोपका विभिन्न देशहरुमा कन्सर्ट गर्ने क्रममा नर्वेको ओस्लोमा पनि ११ अगष्टका दिन...बाँकी

    घले बनिन् मिस नेपाल नर्थ अमेरिका (तस्बिर सहित)

      न्यूयोर्क । न्युयोर्कमा सम्पन्न प्रथम नेपाल नर्थ अमेरिका २०१८ को बिजेतामा मोनिका घले घोषित भएकी छिन् । प्रथम मिस नेपाल नर्थ अमेरिका २०१८ को लागि अन्तिम १७ प्रतियोगीहरुको छनौट गरिएको थियो । प्रथम मिस...बाँकी

    बक्स अफिस’ लागू भएसँगै फिल्मी क्षेत्र थप उत्साही

    २८ साउन,काठमाडौँ । नयाँ प्रविधि र विकाससँगै सरकारले पहिलोपटक ‘बक्स अफिस’ प्रणाली शुरु गरेपछि नेपाली फिल्मी क्षेत्र उत्साही देखिएको छ । बक्स अफिस लागू नहुँदा विगत लामो समयदेखि निर्माताले आफ्नो फिल्मको आम्दानीबारे सही विवरण नपाइरहेको...बाँकी

    मोफसल प्रचारमा जय शम्भु

    काठमाडौं । फिल्म जय शम्भु टिम यतिबेला फिल्मको प्रचार प्रसारको लागि मोफसल यात्रामा हिँडेका छन् । फिल्म युनिटले शुक्रवार बेलुका पोखराको सबै रात्रिकालिन होटलहरुमा आफ्ना शुभचिन्तक तथा दर्शकहरुलाई फिल्मको वारेमा जानकारी गराएका छन् । उक्त...बाँकी

    गायक ठकुरीलाई ‘एसियाली युवा प्रोत्साहन अवार्ड’

    काठमाडौं  । गायक तथा सर्जक फणिन्द्र ठकुरी एसियाली युवा प्रोत्साहन अवार्डबाट सम्मानित भएका छन् । गीतसंगीत क्षेत्रबाट समाजका विभिन्न समुदायमा बिभिन्न तरिकाबाट योगदान दिएको भन्दै गायक ठकुरीलाई ‘एसियाली युवा प्रोत्साहन अवार्ड २०१८’ बाट सम्मान गरिएको...बाँकी