BizPati

  • आज : २०७५ मंसिर २८ गते
    Headlines :

    गृहपृष्ठ अर्थ–व्यवसाय

    पूँजी बजार सुधारको माग गर्दै लगानीकर्ताहरु अनशनमा

    समूहका संयोजक हरि ढकालको नेतृत्वमा १२ जना अनिश्चितकालीन रिले अनशनमा बसेका हुन् । बैंक खाता र डिम्याट खाता इन्टिग्रेट भएको अनलाइन कारोवार प्रणालीको पहुँच तत्काल लगानीकर्तामा पु¥याउन आग्रह गरिएको छ । गैरआवासीय नेपाली तथा विदेशमा...बाँकी

    राष्ट्र बैंकले दश अर्ब लगानी गर्ने, यस्तो छ शर्त

    २० मङ्सिर, काठमाडौँ  । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा रु १० अर्ब १५ करोड ८६ लाख लगानी गर्ने भएको छ । बैंकको विभिन्न कोषमा रहेका रकम आगामी पुस १ देखि २०७६ मङ्सिर ३०...बाँकी

    जनता मद्दती निक्षेपमा १२ प्रतिशत ब्याज

    १९ मंसिर । जनता बैंकले मुद्धती निक्षेपमा ग्राहकहरुलाई अहिलेसम्मकै सर्बाधिक ब्याज दिने भएको छ । बैंकले प्रेस विज्ञप्ती जारी गर्दैै समकालिन वित्तीय बजारलाई मध्येनजर गर्दै ग्राहकहरुको हित संरक्षण हुने गरी निक्षेपमा दिइने ब्याजदर समायोजन गरिएको...बाँकी

    सुनको मूल्य रु ६०० ले वृद्धि

    १८ मंसिर, काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला ५७ हजार ४०० मा कारोवार भइरहेको छापावाल सुन आज रु ६०० ले बढेर प्रतितोला रु ५८ हजार...बाँकी

    प्राधिकरणका लागि बाध्यात्मक कोशी करिडोर प्रसारण लाइन

    १८ मंसिर, काठमाडौँ । कोशी नदी बेसिनमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि आगामी डेढ वर्षभित्र कोशी करिडोर प्रसारण लाइन निर्माण गर्नैपर्ने बाध्यता नेपाल विद्युत् प्राधिकरणलाई परेको छ । सो करिडोरभित्र पर्ने दुई जलविद्युत्...बाँकी

    सिद्धार्थ बैंकले दुई अर्बको ऋणपत्र बिक्री गर्ने

    १४ मंसिर, काठमाडौँ । सिद्धार्थ बैंकले रु दुई अर्ब २५ करोड बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले सातवर्षे अवधि राखी प्रतिऋणपत्र रु एक हजारमा बिक्री गर्न लागेको हो । बैंकले १० दशमलव ५...बाँकी

    नेपाल र कम्बोडियाबीच हवाई सम्झौता : सातामा १४ उडान

    १४ मंसिर, काठमाडौँ । सातामा १४ उडान गर्ने लक्ष्यसहित नेपाल र कम्बोडियाबीच द्विपक्षीय हवाई सम्झौतामा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र उनका कम्बोडियाका समकक्षी हुन सेनको उपस्थितिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री...बाँकी

    बूढीगण्डकीलाई तत्काल अगाडि बढाउनुपर्नेमा जोड

    १४ मंसिर, काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजना शीघ्र अगाडि बढाउन सरोकार पक्ष एक मत देखिएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परियोजना स्थल गोरखा र धादिङका प्रभावित जनता र...बाँकी

    दोहोरो अङ्कले घट्यो शेयर बजार, कसले कति गुमाए त ?

    १३ मंसिर, काठमाडौँ । धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङ्कको गिरावट भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १० दशमलव ३७ बिन्दुले घटेर एक हजार १४८ दशमलव ७० बिन्दुमा झरेको...बाँकी

    सानिमा जनरल इन्स्योरेन्सको ललितपुरमा शाखा

    १२ मंसीर, काठमाडौं । सानिमा जनरल इन्स्युरेन्सले ललितपुरमा शाखा विस्तार गरेको छ । पाटन क्षेत्रमा रहेका उद्योगी ब्यवसायिहरुलाई वीमाको सेवा सर्वसुलभ पुर्याउने उद्देश्यले मंसीर ११ गते दिन उक्त शाखाको उद्घाटन गरेको हो । कम्पनीका नायब...बाँकी