BizPati

  • आज : २०७५ मंसिर २८ गते
    Headlines :

    गृहपृष्ठ अर्थ–व्यवसाय

    ताप्लेजुङमा पनि पुग्यो जनता बैंक

    १२ मंसीर, काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले सुदूरपूर्वको जिल्ला ताप्लेजुङमा पनि शाखा विस्तार गरेको छ । बैकले सोमबार ताप्लेजुङको अति विकट गाउँपालिका फक्त्ताङलुङ गाउँपालिका वडा नं. ५ को तापेथोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो...बाँकी

    आइएमई लाइफ इन्स्योरेन्स र नेपाल इन्भेष्टमेन्टबीच सम्झौता

    १२ मंसीर, मंसिर, काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडबीच बैंक अस्योरेन्स सम्झौता भएको छ । उक्त बैंक अस्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनी तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र भट्ट र नेपाल...बाँकी

    सन्राइज बैंक र इन्द्रप्रस्थ अपोलो हस्पिटल बिच सम्झौता

    १२ मंसीर, काठमाडौं । ग्राहक वर्गको सेवा र सुबिधामा सधै तत्पर रहने यस सन्राइज बैंकले आफ्ना सम्पूर्ण ग्राहक माझ अझै उच्चस्तरीय सुबिधा दिने क्रममा हालै भारत स्थित इन्द्रप्रस्थ अपोलो हस्पिटल (indraprastha apollo hospitals) सँग सम्झौता गरेको...बाँकी

    एनआइसी एसिया बैंक र सानिमा इन्स्युरेन्सबीच सम्झौता

    १२ मंसीर, काठमाडौं । सानिमा जनरल इन्स्सोरेन्स र एन आई सी बैंक लि. विच निर्जीवन वीमा सेवा प्रदान गर्ने सम्वन्धमा Bancassurance सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता मार्फत यस कम्पनीले आफ्नो थप सेवाहरु उक्त...बाँकी

    माथिल्लो तामाकोशीका सबै आवेदकलाई सेयर

    १२ मंसीर, काठमाडौँ । माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीले गत कात्तिक १५ गतेदेखि १९ गतेसम्म बिक्री गरेको साधारण शेयर सबै आवेदकले पाएका छन् । यहाँ आयोजित एक कार्यक्रममा बिक्री प्रवन्धक नागरिक लगानी कोषले कम्पनीको साधारण शेयरबाट...बाँकी

    माथिल्लो मस्र्याङदी खरीद बिक्रीसम्बन्धी विषयमा छानबिन

    १२ मंसीर, काठमाडौँ । संसदको अर्थ समितिले माथिल्लो मस्र्याङदी–२ को शेयर बिक्री सम्बन्धमा नेपाल राष्ट्र बैङ्क, अर्थ मन्त्रालय र लगानी बोर्डका पदाधिकारसँगको छलफलपछि छानबिनका लागि उपसमिति गठन गर्ने निर्णय गरेको छ । भारतीय कम्पनी ग्रान्धी...बाँकी

    छ अङ्कले घट्यो शेयर बजार, कसले गुमाए अनि कसले कमाए त ?

      १० मंसीर, काठमाडौँ । लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा आज शेयरको मूल्य पुनःघटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ६ दशमलव ३५ बिन्दुले घटेर एक हजार १६० दशमलव २८...बाँकी

    १५ अंकले घट्यो शेयर बजार, कसले कति गुमाए त ?

      ९ मंसीर, काठमाडौँ । धितोपत्र बजारमा आज शेयरको मूल्यमा उच्च अङ्कले ह्रास आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १४ दशमलव ८२ अङ्कले घटेर एक हजार १६६ दशमलव ४३ बिन्दुमा...बाँकी

    नविल बैंकले ल्यायो आफ्ना ग्राहकका लागि तीन लाखको विमा सुविधा

    ९ मंसीर, काठमाडौँ । नबिल बैंक लिमिटेडले आफ्ना खतावालालाई विभिन्न १३ रोगको उपचारमा रु तीन लाख बराबरको बीमा सुविधा उपलब्ध गराउने भएको छ । सो सुविधा आजैदेखि लागू भएको आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो...बाँकी

    नेपालको उद्योगक्षेत्रमा २० खर्ब ३३ अर्ब लगानी

    ९ मंसीर, काठमाडौँ । नेपालको उद्योग क्षेत्रमा रु २० खर्ब ३३ अर्ब लगानी भएको उद्योग विभागले जनाएको छ । दर्ता भएका कुल तीन लाख ४५ हजार ३९३ उद्योगमा भएको रु २० खर्ब ३३ अर्ब लगानीमध्ये...बाँकी