BizPati

  • आज : २०७५ मंसिर २८ गते
    Headlines :

    गृहपृष्ठ अर्थ–व्यवसाय

    जनता बैंकको संचालकमा सैजुु नियुक्त

    ७ कार्तिक । जनता बैंक नेपाल लिमिटेडको मिति २०७५ मंशिर ५ गते सम्पन्न संचालक समितिको बैठकबाट मीनाकुमारी सैंजुलाई संचालकमा नियुक्त गरिएको छ । निजलाई बैंकको रिक्त रहेको स्वतन्त्र संचालकमा नियुक्त गरिएको हो । संचालक समितिका...बाँकी

    कोटा सिस्टम लागु गरेपछि चार महिनादेखि गोदाममै अड्कियो चिनी

    ५ मंसीर, वीरगञ्ज । सङ्घीय सरकारले चिनी आयातमा परिमाणात्मक बन्देज (कोटा सिस्टम) लगाएपछि सरकारी स्वामित्वमा रहेको साल्ट ट्रेडिङ कर्पोरेसनले भित्राएको करीब रु १३ करोड मूल्य बराबरको दुई हजार ५०० मेट्रिकटन भारतीय चिनी सुख्खा बन्दरगाहको गोदाममा...बाँकी

    तीन महिनामै राष्ट्रिय वाणिज्य बैंकको नाफा एक अर्ब १२ करोड

    ३ मंसीर, काठमाडौँ । चालू आर्थिक वर्षको पहिलो तीन महीनामा राष्ट्रिय वाणिज्य बैंकले रु एक अर्ब १२ करोड मुनाफा कमाएको छ । चालू आवको पहिलो त्रैमासको विवरण सार्वजनिक गर्ने ‘क’ वर्गका वाणिज्य बैंकमध्ये वाणिज्य बैंकको...बाँकी

    नयाँ रूपमा प्रस्तुत हुँदै टेलिकम

    nepali cricket

    २९ कात्तिक, काठमाडौँ । नेपाल टेलिकमले आफ्नो मोबाइल एप ‘नेपाल टेलिकम’ लाई परिमार्जन गरी नयाँ रूपमा प्रस्तुत गरेको छ । नयाँ एपमार्फत नेपाल टेलिकमका जिएसएम, सिडिएमए, पिएसटिएन र एडीएसएललगायतका सेवाको बारेमा जानकारी प्राप्त गर्न सकिने...बाँकी

    मेगा बैंकको खुद मुनाफा रु ४० करोड

    २९ कात्तिक, काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडको खुद मुनाफा रु ४० करोडभन्दा बढी भएको छ । आर्थिक वर्ष २०७५-७६ को पहिलो त्रैमासिक अवधिका लागि प्रकाशित वित्तीय विवरणअनुसार बैंकको खुद मुनाफा रु ४० करोड ४५...बाँकी

    विद्युत आयोजनाको अनुमतिपत्रसम्बन्धी निर्देशिकाको ईपानद्वारा विरोध

    २८ भदौ, काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था ईपानले सरकारले हालसालै जारी गरेको ‘विद्युत आयोजनाको अनुमतिपत्र सम्बन्धी निर्देशिकाको विरोध गरेका छन । निर्देशिकामा जलविद्युत आयोजनाको डिजाईन गर्दा “हाइडा«ेलोजिकल टाइम सिरिज डाटाको प्रोब्याबिलिटी अफ एक्सिडेन्स क्यू...बाँकी

    चौध अङ्कले बढ्यो शेयर बजार, कसले गुमाए कसले कमाए त ?

    २७ कात्तिक, काठमाडौँ । लगातार ओरालो लाग्दै आएको शेयर बजार आज भने थामिएको छ । थामिएको बजार करीब १४ अङ्कले वृद्धि भएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १३ दशमलव ९७...बाँकी

    बिफिन र बिआइबिएम बीच सहमतिपत्रमा हस्ताक्षर

    २७ कार्तिक, काठमाडौँ । बैंकिङ्ग फाइनान्स र इन्स्योरेन्स इन्ष्टिच्यूूट अफ नेपाल (बिफिन) र  बंगलादेश इन्ष्टिच्यूूट अफ बैंक म्यानेजमेन्ट(बिआइबिएम) ढाका, बंगलादेश बीच बैकिङ्ग तथा वित्तीय क्षेत्रको जनशक्ति विकास सम्बन्धमा दिर्घकालीनरुपमा सहकार्य गर्ने सम्बन्धी सहमतिपत्रमा एक समारोहका...बाँकी

    मर्चेन्टको छैठौ वार्षिक साधारणसभा सम्पन्न

    २७ कार्तिक । मर्चेन्ट बचत तथा ऋण सहकारी संस्था लि. को छैठौ वार्षिक साधारणसभा ३ नं. प्रदेशका माननीय सांसद् प्रतिमा श्रेष्ठको प्रमुख आतिथ्यता तथा मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख मदनसुन्दर श्रेष्ठको विशेष आथिथ्यता तथा संस्थाका...बाँकी

    सिटिजन्स र बयोधा हस्पिटल बिच सहकार्य

    २७ कार्तिक । “योर पार्टनर फर प्रोग्रेस” भन्ने नारालाई आत्मसाथ गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा पु¥याँउदैै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बल्खु स्थित बयोधा हस्पिटल बिच बैंकका ग्राहकवर्गलाई अस्पतालको सेवा शुल्कमा...बाँकी