BizPati

  • आज : २०७५ मंसिर २८ गते
    Headlines :

    गृहपृष्ठ अर्थ–व्यवसाय

    किन्ने होइन त सुन, घट्यो भाउ

    २५ कात्तिक, काठमाडौँ  । सुन तोलामा रु एक हजारले घटेको छ । आज छापावाल सुन प्रतितोला रु ५९ हजार र तेजाबी सुन प्रतितोला रु ५८ हजार ७०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको...बाँकी

    तामाकोशीको आईपीओ : ६ अर्ब ७० करोडको आवेदन

    २० कात्तिक, काठमाडौँ । माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको साधारण शेयर (आईपीओ) मा तीन लाख ४६ हजार १६६ जनाले आवेदन दिएका छन् । कम्पनीले आज साँझ उपलब्ध गराएको अन्तिम विवरणअनुसार रु ६ अर्ब ७० करोड ५८...बाँकी

    माथिल्लो तामाकोशीको शेयरमा चार अर्बको आवेदन

    १९ कात्तिक, काठमाडौँ । निजी क्षेत्रका जलविद्युत् कम्पनीको साधारण शेयर बिक्न समस्या परिरहेका बेला माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको साधारण शेयरमा नागरिकको उल्लेख्य सहभागिता भएको छ । यही कात्तिक १५ गते बिहीबारदेखि बिक्री शुरु भएको सो...बाँकी

    राष्ट्र बैंकले अर्ब बढी लगानी गर्ने

    १९ कात्तिक, काठमाडौँ । नेपाल राष्ट्र बैंकले सिलबन्दी बोलपत्रमार्फत बैंक तथा वित्तीय संस्थामा रु एक अर्ब ४३ करोड १२ लाख लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले आगामी मङ्सिर २ गतेदेखि २०७६ कात्तिक ३० गतेसम्मका...बाँकी

    लक्ष्यभन्दा बढी राजश्व संकलन

    १८ कात्तिक, पर्सा । चालू आर्थिक वर्ष २०७५÷७६ को तीन महीनामा वीरगञ्ज भन्सार कार्यालयले लक्ष्यभन्दा रु पाँच अर्ब ४३ करोड बढी राजश्व सङ्कलन गरेको छ । चालू आवको साउनदेखि असोजसम्मका लागि कार्यालयले रु ३७ अर्ब...बाँकी

    तामाकोशीमा लगानीकर्ताको आर्कषण, एकैदिन १ लाख १६ हजारको आवेदन

    १७ कात्तिक, काठमाडौँ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको साधारण शेयरमा लगानीकर्ताले उल्लेख्य सहभागिता जनाएका छन् । बिहीबारदेखि बिक्री शुरु भएको साधारण शेयरमा शुक्रबार दिउँसोसम्ममा एक लाख १६ हजारले आवेदन गरेका छन् । माथिल्लो तामाकोशी जलविद्युत्...बाँकी

    तामाकोशीमा शेयर लगानी : दुई दिनमै मागभन्दा बढी आवेदन

    १६ कात्तिक, काठमाडौँ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको साधारण शेयरमा लगानीकर्ताले उल्लेख्य सहभागिता जनाएका छन् । बिहीबारदेखि बिक्री शुरु भएको साधारण शेयरमा आज दिउँसोसम्ममा एक लाख १६ हजारले आवेदन गरेका छन् । माथिल्लो तामाकोशी जलविद्युत्...बाँकी

    मेगा बैंक र आइएमई डिजिटलबीच सम्झौता

    १६ कात्तिक । आइएमई पे मोबाइल मनीमार्फत मोबाइल फोनको माध्यमबाट विविध वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले मेगा बैंक नेपाल लिमिटेड र आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई डिजिटलबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । मेगा बैंकको तर्फबाट...बाँकी

    आइएमई लिमिटेड र समय रेष्टुरेन्टवीच सम्झौता

    १६, कार्तिक, काठमाडौं । काठमाडौं पानीपोखरीस्थित केन्द्रीय कार्यालय रहेको आइएमई लिमिटेड र ललितपुरस्थित साँघामा अवस्थित समय रेष्टुरेन्ट तथा बारवीच सम्झौता भएको छ । सम्झौता अनुसार आइएमई प्रिभिलेज कार्ड वाहक सेवाग्राहीहरूले उक्त रेष्टुरेन्टमा उपलब्ध खानाका परिकार...बाँकी

    नबिलका कार्ड प्रयोगकर्ताहरुलाई अस्पताल तथा चिकित्सा कलेजमा विषेश छुट

    नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले नर्भिक अन्तराष्ट्रिय अस्पताल तथा चिकित्सा कलेजमा विशेष छुट र सुविधा पाउने गरि नबिल बैंक र नर्भिक अन्तराष्ट्रिय अस्पताल बिच सम्झौता भएकोे छ । उक्त सम्झौता बमोजिम नर्भिक...बाँकी