BizPati

  • आज : २०७५ मंसिर २८ गते
    Headlines :

    गृहपृष्ठ मुख्य समाचार, स्वास्थ्य

    प्रभावकारी बन्दै सुत्केरी प्रोत्साहन भत्ता, मातृृशिशु मृत्युदर घट्यो

      २७ मङ्सिर, दाङ ।  तुलसीपुर उपमहानगरपालिकाले सुरक्षित मातृशिशु कार्यक्रमअन्तर्गत शुरु गरेको सुत्केरी प्रोत्साहन भत्ता यस आर्थिक वर्षको हालसम्म ३५७ सुत्केरीले प्राप्त गर्ने सफल भएका छन् । उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चिकित्सक गोकर्ण दाहालले जानकारी...बाँकी

    स्वास्थ्यसेवा सरकारको प्राथमिकतामा : मन्त्री गुरुङ

    २३ मङ्सिर, कास्की । गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले सरकारले जनतालाई सहज रुपमा स्वास्थ्यसेवा प्रवाह गर्न लागेको बताएका छन् । सरकारले ‘सुखी नेपाली समृद्ध नेपाल’को परिकल्पना गरेपनि सम्पूर्ण नेपालीले स्वास्थ्य सेवा...बाँकी

    चिसोको मौसममा यसरी गर्नुहोस् छालाको सुरक्षा

    जाडोको मौसममा छाला सम्बन्धी विभिन्न समस्याले सताउने हुँदा छालाको सुरक्षामा ध्यान दिनुपर्ने हुन्छ । छाला सुरक्षित तथा कोमल बनाइराख्नका लागि यी कुरामा ध्यान दिनुहोस् । चिसोको मौसममा नुहाउँदा धेरै समय लगाउनु राम्रो होइन । साथै साबुनको...बाँकी

    पाल्पामा ३१७ एचआइभी सङ्क्रमित फेला

    ४ मङ्सिर, बेझाड पाल्पा । पाल्पा जिल्लामा ३१७ जना एचआइभी सङ्क्रमित फेला परेका छन् । आव २०७४|७५ मा ११ पुरुष, नौ महिला, १४ वर्ष मुनिका दुईजना बालबालिका गरी २२ जना सङ्क्रमित बिरामी नयाँ थपिएको जिल्ला...बाँकी

    चाडपर्व, मासु र मदिरा अनि यी हुन् प्रयोगका फाइदा र बेफाइदा !

      दशैंसँग मासु जोडिएर आउने गर्छ । हुनत अरु बेला पनि हाम्रो भान्सामा तरकारीको रुपमा मासु पकाउने चलन बढेर गएको छ । अरु बेलाको मासु र दशैंको मासुमा खास फरक नभएपनि मांसाहारीले दशंैैंको मासुलाई विशेष...बाँकी

    रातो र पोलेको मासु  मानव स्वस्थ्यका लागि हानिकारकः विज्ञ

    २९ असोज, चितवन ।  नेपाली हिन्दुहरुकोे महान पर्व बडादशैँमा आवश्यकता भन्दा निकै धेरै मासु उपभोग हुने गर्दछ । पर्वका नाममा धेरै मासु खाँदा मानिसको स्वास्थ्यमा सामान्यदेखि जटिल खालका रोगको जोखिम हुनसक्ने विज्ञहरुले बताएका छन ।...बाँकी

    गरिबी बढाउँदै मुटु, क्यान्सर, दम, मधुमेह

    २५ असोज, काठमाडौं । नेपालमा नसर्ने रोग (एनसीडी) को प्रकोप भयावह रुपमा आइरहेको र यो घरघरको व्यथाको रुपमा चित्रण भइसकेकाले उपचारात्मकमा भन्दा रोकथाममा जोड दिनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र...बाँकी

    मिर्गौला उपचारमा प्रभावकारी बन्दै आयुर्वेद, के कारणले हुँदो रहेछ त खराब ?

    कालिका खड्का, १९ असोज, काठमाडौँ । सुविन श्रेष्ठलाई १२ वर्षको उमेरमै मिर्गौलामा समस्या देखियो । मिर्गौला फेर्नुपर्ने सल्लाहपछि निकै आत्तिएका उनी अहिलेसम्म आयुर्वेदिक उपचारबाट स्वस्थ जीवन बिताइरहका छन् । मानिसको शरीरमा १ दशमलव ४ एमजीलाई...बाँकी

    प्राकृतिक विधिबाट उपचारका लागि सम्झनुस् ‘लाइफ स्पोट हेल्थकेयर’

    काठमाडौँ । आधुनिक जीवनशैली र खानपिनका कारण राजधानीबासीमाा विभिन्न खालका समस्या बढ्दै जान थालेका छन् । दैनिक दौडधुप र आधुनिक जीवनशैलीका कारण मानिसमा मानसिक तथा शारीरिक समस्या बढ्दै गएको छ । सहरीया वातावरणमा बदलिदो परिस्थितिसँगै...बाँकी

    प्रत्येक २० मध्ये एकको मदिराका कारण मृत्यु

    ५ असोज, जेनेभा(रासस/एएफपी) । मदिरा सेवन गरेर संसारमा हरेक बर्ष ३० लाख भन्दा बढीको मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक भएको छ । यो सङ्ख्या विश्वभरीमा एड्स, हिंसा र सडक दुर्घटनाका कारण मृत्यु हुनेहरुको भन्दा बढी...बाँकी